काठमाडौंमा भूकम्पको धक्का

काठमाडौँ । बुधबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर २३ मिनेट जाँदा ३.६ रेक्टर स्केलको भुकम्प काठमाडौंको डल्लुलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री