काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा सेवा सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो ।
बैंकले शुक्रबारबाटै सो सेवाको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




