चलचित्र ‘लम्फू’को पहिलो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’ को भिडियो  सार्वजनिक  भएको छ। ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका  छन् ।

चलचित्र  ‘लम्फू’का मूख्य कलाकारहरु कबिर खड्का र मरिष्का पोखरेलको साथमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ पनि छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री