news

स्ट्याण्डर्ड चार्टर्ड बैंकलार्इ विश्वकै उत्कृष्ट डिजिटल बैंक अवार्ड २०१८

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले विश्वकै उत्कृष्ट डिजिटल बैंक अवार्ड २०१८ जितेको छ। ग्लोबल फाइनान्सले प्रदान गर्ने यो अवार्डको एसिया प्रशान्त क्षेत्रीय विधामा बैंक उत्कृष्ट भएको हो। अमेरिकाको न्यूयोर्कमा अवार्डको घोषणा भएको थियो। विभिन्न विधाका विज्ञ मूल्यांकनकर्ताहरुको मूल्यांकनका आधारमा बैंक छनौट भएको प्रेस विज्ञप्तीमा उल्लेख छ। अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीहरुले आफ्ना ग्राहकलाई दिइरहेको डिजिटल सेवा, त्यसको विस्तारमा लिएको रणनीति, ग्राहकलाई यो सेवा लिनका लागि गरिएको आकर्षण, डिजिटल सेवामा बढ्दो ग्राहक …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्स र कैलालीको सिपि अस्पतालबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच  ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।  

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको नाफा एक अर्ब ३४ करोड

काठमाडौं । नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्ष २०७४।७५ मा अघिल्लो बर्षको तुलनामा २१ करोडले नाफा बढाएको हो । नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार सार्वजनिक गरिएको अपरिस्कृत वित्तिय विवरणमा बैंकले गत आर्थिक बर्षमा ८४ अर्ब निक्षेप संकलन गरेर ७५ अर्ब कर्जा प्रवाह गरेको छ ।   बैंकको ब्याज आम्दानी ९ अर्ब छ भने ब्याज खर्च ४ अर्ब ९१ करोड रुपैंयाँ रहेको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको कर्जा योजना

काठमाडौं । महालक्ष्मी बिकास बैंक लि. ले ग्राहकवर्गको आवास, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका साथ पुरा गर्ने उद्मेश्यले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ । मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हाँँँँसिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योेजनाहरु ल्याएको हो । सो योजना मार्फत ग्राहकहरुले घर कर्जामा रु. ५ लाख देखि रु. ५ करोड …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा मालिका बालविद्यालयलाई आर्थिक सहयोग

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको श्री मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक, नरेन्द्र चन्दले कंचनपुरको भीमदत्तनगरपालिका वडा नं २, भासीमा रहेको  श्री मालिका बालविद्यालयका प्रिन्सिपल देव चन्द्र उपाध्यायलाई ५१ हजार छ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरेका छन् । उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार दुई सय …

पुरा पढ्नुहॊस »

असईका हत्या आरोपी प्रदेश २ का राज्यमन्त्रीद्वारा आत्मसमर्पण

काठमाडौं । सशत्र प्रहरीका असर्इ थमन विककाे हत्या अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले अदालतमा आत्मसमर्पण गरेका छन् ।  शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वरसमक्ष आत्मसमर्पण गरेका हुन् । असर्इ हत्या मुद्दामा अदालतले राज्यमन्त्री शर्मालार्इ दाेषी ठहर गरेपछि उनी केही समयदेखि ‘फरार अभियुक्त’काे सूचीमा थिए । सशस्त्र सीमा सुरक्षाबल जलसागरमा कार्यरत घाइते असई थमन विकको मधेस आन्दोलनका क्रममा  घाइते भएका विकलार्इ उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाटै थुतेर २०७२ भदौ २५ मा हत्या  …

पुरा पढ्नुहॊस »

एनएमबी बैंकको एफपीओ बाँडफाँड

काठमाडौं । एनएमबी बैंकको एफपीओ  बाँडफाँड भएको छ । प्रतिसेयर ३ सय ३३ रुपैयाँ रहेको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैयाँबराबारको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर जेठ ३० मा सर्वसाधारणका लागि खुला गरिएको थियो । असार २८ गते बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले १ करोड १४ लाख ८३ हजार २ सय ४० कित्ताको लागि …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, प्युठान स्याङ्जा र भोजपुरका विभिन्न २८ सामुदायिक विद्यालयका विद्यार्थीलाई ३२ हजार ७ सय ३० थान कापी वितरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य तथा बैंकका नायब महाप्रबन्धक केशवप्रसाद लम्सालबाट धादिङ जिल्लाका ३ वटा विद्यालयका प्रतिनिधिहरूलाई बैंकको केन्द्रीय कार्यालय परिसरमा कापीहरू हस्तान्तरण गरेका छन् । धापासी माध्यमिक विद्यालय काठमाडांैमा संस्थागत सामाजिक उत्तरदायित्व कमिटीका सदस्य तथा बैंकका नायव महाप्रबन्धक नरेशराज अर्यालबाट …

पुरा पढ्नुहॊस »

आज देखि एनसेलको मिदास ईक्लास सेवा सुरु

काठमाडौं । एनसेल प्रा.लि.ले  आज देखि  मिदास एजुकेसन प्रा.लिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाबाट एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको लाभ लिन सक्नेछन् । मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य÷दृश्यमा आधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुची पुर्वक सिक्न सक्छन् ।यस सेवामा …

पुरा पढ्नुहॊस »

सर्लाही जिल्लाको जलेश्वर कारागार डुबानमा

गौशाला । भीषण वर्षाको कारण सर्लाही जिल्लाको संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको छ । वर्षाका कारण कारागारको प्राङ्गणभित्र तथा बाहिर चारैतिर पानी भरिएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ । कारागारको भित्र कैदीबन्दी बस्ने बन्दीगृहबाट पानी निकासका लागि बनाइएको नाला भएर पनि बाहिरको पानीभित्र प्रवेश गरेको छ ।

पुरा पढ्नुहॊस »