आइएमई जनरल इन्स्योरेन्स र कैलालीको सिपि अस्पतालबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र कैलालीको सिपि अस्पतालबीच  ग्राहकहरुलाई नगद रहित(क्यासलेस हस्पिटलाईजेसन) सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र अस्पतालको तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल प्रा.लि. धनगढी, कैलाली बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

काठमाडौं । अन्ततः सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको छ …

प्रतिकृया दिनुहॊस