news

प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले  एकै साथ आफ्ना नयाँ पाँच  शाखा  कार्यालयहरु संचालनमा ल्याएको छ ।  महेन्द्रनगर शाखा कार्यालय, बेलौरी शाखा कार्यालय, लम्की शाखा कार्यालय, फिदिम शाखा कार्यालय तथा ईलाम शाखा कार्यालयहरुको एकैसाथ  साथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो । प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमाबजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ। कंचनपुर जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङले एक …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पतालका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका सेयरधनीहरुले अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।    

पुरा पढ्नुहॊस »

चलचित्र ‘न यता न उता’ को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘न यता न उता’ को टिजर सार्वजनिक  भएको छ । चलचित्रमा समिर दिक्षित, मिराज रोश, ऋचा शर्मा, बुद्धी तामाङ, छुल्ठिम गुरुङ, नम्रता सापकोटा, राजाराम पौडेल, कमल मणी नेपाल, जीवन भट्टराई, लुनिभा तुलाधर, भिमा मैनाली, राजन खतिवडा, रविन्द्र झा, विशारद बस्नेत, लुनिभा तुलाधर, अन्ना देउजा, सागर ढकाल, पवन ढकाल, जयानन्द्र लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक (नामसहित)

काठमाडाैं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल सगरमाथा म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४४ विद्यामा २२० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुर्न …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा पोखरा, पर्सा र विरगंज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, विरगंज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले दीप प्रज्वलनका साथ गर्नुभएको थियो भने श्रीपुर शाखाको समुद्घाटन विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले गर्नुभएको थियो । सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णराज लामिछाने, सञ्चालक  श्याम …

पुरा पढ्नुहॊस »

चलचित्र ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाडौं । चलचित्र ‘दि कर्मा’को ‘बजार लाग्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कोशिष क्षेत्रीको शब्द तथा संगीत, मनिषा पोखरेलको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेका  छन् । चलचित्रमा  नीता ढुंगाना र परमिता आर एल राणाको मुख्य भूमिका रहेको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकको चिपबेस्ड भिसा डेविट कार्ड, वार्षिकोत्सवको अवसरमा निःशूल्क वितरण

काठमाडौं । नेपाल बैंक लिमिटेडले  आफ्नो ८२औँ वार्षिकोत्सवका उपलक्षमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड भिसा डेविट कार्ड संचालनमा ल्याएको छ । असोज १५ गतेबाट संचालनमा ल्याईएको यो कार्ड बैंकको ८२ औँ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ ।  यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस) मेसिनबाट भुक्तानी लिन र दिन सकिने  छन् । बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस …

पुरा पढ्नुहॊस »

काठमाडौंको बबरमहलमा सवारी दुर्घटना, दुई घाइते

काठमाडौं । काठमाडौंको बबरमहलमा  सवारी दुर्घटनामा परेर  दुई जना गम्भीर घाइते भएका छन् । बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेलाई अस्पताल लगिएको छ ।

पुरा पढ्नुहॊस »

छाउगोठ भत्काउदा महिला, झनै हिंसा झेल्दै

पार्वती ऐडि बझाङ्ग, १४ असोज । ग्रामीण भेगमा बसोबास गदै आएका स्थानीय महिलाहरु छाउपडि पथा एक किसिमको कुप्रथा हो भन्दै छाउगोठ भत्काउने अभियानमा जुटे तर छाउगोठ पनि भत्कियाे तर छाउगोठ भत्काएर छाउपडिलाई घर भित्रै बसाउने लक्ष्य पुरा पनि भयाे तर सोचमा परिवर्तन आएकाे छैन । यसरी बसेपछि अझै हाम्रो घरमा देवता लागेर नराम्रो हुन्छ भन्ने सोच यथावतै छ। परम्परागत महिनाबारी हुदाँ छाउगोठमा बस्नुको साटो घरको पिठारो र घर नजिकैको खुल्ला आकाश …

पुरा पढ्नुहॊस »

प्रमाणपत्र धितोमा ऋण पाउने व्यवस्था कार्यान्वयनमा

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख …

पुरा पढ्नुहॊस »