news

फ्राइडे रिलिज : ‘कथा काठमाण्डु’ ‘अनुराग’ र ‘छिरिङ’ प्रदर्शनमा

काठमाडाैं । यो हप्ता फ्राइडे रिलिज अन्तर्गत तीन चलचित्रहरु फ्लोरमा आएका छन् । आजबाट रिलिज भएका तीन चलचित्रहरु हुन् कथा काठमाण्डु, अनुराग र छिरिङ । चलचित्र ‘कथा काठमाण्डु’लाई ‘अनुराग’ र ‘छिरिङ्ग’को तुलनामा केही विशेष रुपमा हेरिएको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीतले चलचित्र नगरीमा अझ धेरै चर्चा पायो । यो गीत सार्वजनिक भए सँगै नायिका प्रियंका कार्कीको तारिफ र आलोचना दुबै भयो । तर आलोचनालाई ख्याल नगरि आफ्नो इन्स्टाग्राममा …

पुरा पढ्नुहॊस »

मेगा बैंकको ३ वटा ठाउँमा एटीम सेवा विस्तार

काठमाडौँ । मेगा बैंकले थप ३ वटा ठाउँमा एटीम सेवा विस्तार गरेको छ । बैंकले काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटीम सेवा विस्तार भएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकको शाखा मकवानपूरको सानोपोखरामा

काठमाडाैं ।  नेपाल बैकको  शाखा  मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरामा  आरम्भ गरेको छ । नेपाल बैंकको कुल शाखा संख्या १४४ पुगेको छ ।  यसबाहेक, बैंकका ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेट संचालनमा छन् । बैंकले १४ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा पुर्याइरहेको छ । ८१ वर्षदेखि देशको वित्तीय सेवामा संलग्न नेपाल बैंकले ०७५ असारसम्म रु ९९ अर्ब ८३ करोड निक्षेप संकलन गरि रु ७९ अर्ब …

पुरा पढ्नुहॊस »

बझाङमा एक जना बृद्धा मृत फेला

बझाङ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ६ बगडागाउँ बस्ने ७९ बर्ष का घनटुरे चलाउने मृत अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । सोमबार घर देखि सदरमुखकामको जिल्ला अस्पतालमा उपचार गर्न आउने क्रम्मा छबिसपाथिभेरा गाउपालिका वडा नं. ४ मा रहेको तिलेनीखोला को काठेपुलबाट चिप्लेर करिब दुईसय मिटर तल दोगाडा भने ठाउँमा बिहान करिब नौ बजेको समयमा मृत अवश्थामा फेला परेको प्रहरी नायब निरीक्ष प्रबिण धितालले जानकारी दिए …

पुरा पढ्नुहॊस »

मेगा बैंकको गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित सेवा

काठमाडौं। मेगा बैंक नेपालले गुल्मीको इन्द्रगौंडा र भुवाचिदीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । मुसिकोट नगरपालिकाको इन्द्रगौंडा र भुवाचिदीमा सोही नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा र मेगा बैंक तम्घास शाखाका प्रबन्धक शालिकराम पन्थीले संयुक्त रुपमा कारोबार उद्घाटन गरे । 

पुरा पढ्नुहॊस »

बुवाले गरे छोराको हत्या

कैलाली ।कैलालीमा सामान्य घरायसी विवादमा बुवाले बञ्चरो प्रहार गरी छोराको  हत्या गरेका छन् । टीकापुर नगरपालिका ८ कालिमाटीमा शनिबार  ७५ वर्षीय पहले लुहारले बञ्चरो प्रहार  गर्दा  ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको हो । बाबुले छोरालाई बञ्चरोले टाउकोमा हिर्काएको र उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं। सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस पनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु गर्ने  सम्झौता भएको छ ।  उक्त  सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फका प्रबन्ध निर्देशक चन्द्र टण्डन चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरे। यो सेवा सुरु भएपछि अमेरिकामा रहेको नेपालीले सिगे मनी ट्रान्सफरमार्फत् नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सक्ने भएका हुन् । सिगे मनी ट्रान्सफर अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभरी १ …

पुरा पढ्नुहॊस »

अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते

एजेन्सी। अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको वतार्इएकाे छ । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेकाे स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसैक्रममा गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् …

पुरा पढ्नुहॊस »

नेपालमा पोर्न साइटमाथि प्रतिबन्ध लाग्ने, अश्लिल सामग्री ब्लक

काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिबन्ध लगाउने भएको वताएकाे छ । यस्ताे निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट यौनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतिवन्ध लगाउन दिएको छ ।  प्रकाशित विज्ञप्तिमा इन्टरनेतमार्फत यौनजन्य अश्लिल सामग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल्य मान्यता तथा समाजिक सद्भावमा खलल पुगेको दावी समेत गरिएको छ । यसले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेको ठहर सरकारको छ । सरकारले …

पुरा पढ्नुहॊस »

पेट्रोल-डिजेलमा कोटा, बाइकलाई पाँच लिटरमात्रै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा सिष्टम ताेकेकाे छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको जानकारी दिएकाे छ । नेपाल आयल निगमले अाज पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्नका लागि पत्र पठाएकाे छ । निगमले दिएकाे जानकारी अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको …

पुरा पढ्नुहॊस »