काठमाडौँ । कोभिड-१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् । कोभिड-१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी सञ्चालन हुन लागेका हुन् । सिसिएमसीले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा …
पुरा पढ्नुहॊस »निर्वाचन आयोगले आजदेखि दैनिक ‘प्रेस ब्रिफिङ’ गर्ने
काठमाडौं । निर्वाचन आयोगले आजदेखि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे हरेक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट आज (फागुन १ गते) देखि प्रत्येक दिन अपराह्न ४ बजे प्रवक्ता-सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन गरिने भएको हो । निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले ‘प्रेस मिट’ गर्न लागिएको आयोगका …
पुरा पढ्नुहॊस »यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
काठमाडौँ । आज र भाेलि देशभर मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश-१, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । आज बिहान तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ । आज राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । …
पुरा पढ्नुहॊस »मकै रोप्ने सिजनमा मलको अभाव हुन नदिने गरि सरकारले काम गरिरहेको छ : कृषिमन्त्री हुमागाईं
वाग्मती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेश सरकारले समग्र विकासको नेतृत्व गर्नु पर्ने बताएका छन्। शनिबार काभ्रेको मण्डनदेउपूर नगरपालिका १० स्थित चण्डेनीमण्डनमा रहेको चण्डेनीमण्डन पशुबीमा सहकारी संस्थाको १९ औं साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हुमागाईंले यस्तो बताएका हुन् । आफू मन्त्री हुने बित्तिकै ५१ बुँदे मार्गनिर्देश जारी गरेको स्मरण गराउँदै मन्त्री हुमागाईंले ती मध्ये ११ वटा सुरु भइसकेको जानकारी दिए । सबैखाले बीमा गर्न जनचेतना …
पुरा पढ्नुहॊस »सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता
सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ। नेकपासँग यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको हो। गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए। वार्तामा २० फागुन २०७७ नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा …
पुरा पढ्नुहॊस »निर्वाचन आयोगले आइतबारबाट निर्वाचनको दैनिक ‘प्रेस व्रिफिङ’ दिने
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ। कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता–सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ। निर्वाचनका सन्दर्भमा आयोगका दैनिक गतिविधि तथा निर्वाचनसँग सम्वन्धीत अन्य विषयमा आमसञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने उद्देश्यले “प्रेस मिट” गर्न लागिएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिए। स्थानीय तहको निर्वाचन यसअघि नै आगामी वैशाख ३० …
पुरा पढ्नुहॊस »८३६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ वटा नमुना परीक्षण गर्दा ८३६ जनामा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै सोही अवधिमा ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ४ हजार २६० जनामा गरिएको पीसीआर परीक्षणमा ४९१ जनामा र २ हजार ३९४ जनामा एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ …
पुरा पढ्नुहॊस »वैशाख २९ सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
काठमाडौँ । निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्णयसँगै नामावली दर्ता भएको विवरणमा कहिलेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउने ‘कट अफ डेट’को अन्योल हटेको बताए । ‘माघ २४ गतेसम्म नामावली दर्ता गराएका तर वैशाख २९ गते १८ वर्ष …
पुरा पढ्नुहॊस »मेचीनगरको चाउचाउ उद्योगमा भीषण आगलागी
काठमाडौँ । झापा मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा शनिबार बिहान ५ बजेदेखि आगो लागेको हो । झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । इलाम, मोरङ र सुनसरीबाट दमकल आएको उनले बताए । निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको …
पुरा पढ्नुहॊस »फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउन मधेशमा सार्वजनिक बिदा
काठमाडौँ । मधेश प्रदेश सरकारले पहिलो पटक जनयुद्ध दिवस मनाउने भएको छ । आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो । आगामी फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको समेत घोषणा गरेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी फागुन १ गते आइतबार सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले सशस्त्र …
पुरा पढ्नुहॊस »