Tag Archives: mainnews

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन

काठमाडौँ । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया महारानीको स्कटल्यान्डमा रहेको बारमोरल दरबारमा निधन भएको  छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन् । एलिजाबेथ २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन् ।

पुरा पढ्नुहॊस »

सातै प्रदेशमा वर्षा, लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । वागमती प्रदेश, गण्डकी प्रदेश …

पुरा पढ्नुहॊस »

गठबन्धनको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो । कार्यदलका सदस्य माओवादीका उपमहासचिव वर्षमान पुनका अनुसार सिट सङ्ख्या भने शीर्ष नेताहरूले नै टुङ्ग्याउने गरी प्रतिवेदन बुझाइएको छ । कार्यदलमा नमिलेका केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दाबीसहितको प्रतिवेदन बुझाइएको छ …

पुरा पढ्नुहॊस »

कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सन्दीपमाथि नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि क्यानले टिमबाट निलम्बन गरेको हो । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती बलात्कार गरेको …

पुरा पढ्नुहॊस »

बालेनको अर्को एक्सन- सेना, प्रहरी, कलेजसहितलाई बहाल कर तिर्न पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बिहीबार नेपाली सेना, समाज कल्याण परिषद्, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिनभित्र सम्बन्धित् वडा कार्यालयमा गई निमानुसार बहाल कर र सो को जरिवानासहित बुझाउन पत्राचार गरेको हो । अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही …

पुरा पढ्नुहॊस »

जनता माझ जान पनि कांग्रेस अंशबन्डा गरिरहेछ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा रामबरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् । काठमाडौं बिहीबार आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले …

पुरा पढ्नुहॊस »

सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको हो । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो । लामिछाने हाल खेलका लागि देश बाहिर छन् । महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिसँग विधेयक निष्क्रिय बनाउन सकिने विकल्प छ ?

काठमाडाैँ । संघीय संसद्‌बाट पारित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्‌मा फिर्ता पठाइएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले यथावत् रूपमै पारित गरेपछि पुनः प्रमाणीकरणका लागि पठाइएको हो । राष्ट्रपति भण्डारीको चासो सम्बोधन नगरी विधेयक पुनः प्रमाणीकरणका लागि पठाइएपछि उनले आन्तरिक छलफल थालेकी छन् । असोज १ भित्र प्रमाणीकरण भएन भने यो विधेयकको अस्तिव के हुन्छ भन्ने प्रश्न उठ्न …

पुरा पढ्नुहॊस »

अब अनधिकृत पर्खालमा पनि डोजर, भत्काउँदा लाग्‍ने खर्च घरधनीले तिर्नुपर्ने (सूचनासहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ​घर निर्माणमा गर्दा नक्सा पासबिना बनाइएका पर्खाल (वाल) भत्काउने भएको छ । नियम विपरीत निर्माण भएका पर्खाल भत्काइने भएको हो । महानगरले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएका पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । मापदण्डले कम्पाउन्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार पर्खाल बनाउन महानगरले …

पुरा पढ्नुहॊस »

शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै सिट बाँडफाँड कार्यदल

काठमाडाैँ । गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएको छ । सिट बाँडफाँटमा कांग्रेस लचिलो भएर ८६ सिटमा झन तयार देखिए पनि यसमा पनि सहमति भइसकेको छैन ।

पुरा पढ्नुहॊस »