Tag Archives: mainnews

कोरोना प्रकोप : इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकै दिन ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै विश्वभरि थप ६२ हजार ५ सय १२ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी नयाँ बिरामी थपिएका छन् । अमेरिकामा १७ हजार २९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । त्यहाँ संक्रमितको संखया १ लाख नाघेको छ । शनिबार …

पुरा पढ्नुहॊस »

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको नतिजा नेगेटिभ

काठमाडौं । फ्रान्सबाट नेपाल आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । टेकु अस्पतालले जनाएअनुसार कोरोना परीक्षणपछि परिवारका सदस्यहरूको नतिजा नेगेटिभ आएको हो । संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य छ । दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र उनलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २४ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ ।५ लाख ५१ हजार ३७ जना हाल सङ्क्रमित रहेका छन् । हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् …

पुरा पढ्नुहॊस »

श्वास प्रश्वासमा समस्या आएपछि प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । बिहीबार राति प्रधानमन्त्रीको मुटुमा केही समस्या भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । ओलीको मुटुको चाल केही बढेको देखिएपछि उनलाई राति नै अस्पताल लगिएको निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले जानकारी दिइन् । डा. शाहको अनुसार हाल प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ । प्रधानमन्त्री ओलीको त्रिवि …

पुरा पढ्नुहॊस »

स्पेनमा चार नेपालीलाई कोरोना संक्रमण, एकको आइसियुमा उपचार हुँदै

काठमाडौं । स्पेनमा रहेका चार जना नेपालीलाई कोरोना संक्रमण भएको छ । स्पेनको क्याटालोनिया क्षेत्रमा बस्दै आएका उनीहरुमा कोरोना पुष्टि भएपछि छुट्टाछुट्टै अस्पतालमा उपचार थालिएको छ । बार्सिलोनाको साग्रादा परिवारसहित बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य तीन जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहींको अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु …

पुरा पढ्नुहॊस »

इटालीमा ३७ जना डाक्टरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको छ । कोभिड-१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भएको हो । इटालीका चिकित्सकहरु  निकै कठिन परिस्थितिसँग सामना गरिरहेका छन् । संक्रमितको संख्या रोकिएको छैन भने संक्रमण झन बढेसँगै इटालीको अवस्था भयावह बनेको छ । इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २२ हजार ६५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २२ हजार ६५ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ । ४ लाख८८  हजार ९१ जना हाल सङ्क्रमित रहेका छन् । हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् । त्यसै …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट एकैदिन २३ सयको मृत्यु, ४६ हजार बिरामी थपिए

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् भने ४६ हजार बढीमा नयाँ संक्रमित देखिएको छ । बुधबार सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो । इटालीमा ६ सय ८३ जनाले ज्यान गुमाएका थिए । इटालीमा बुधार ५ हजार २ सय १० जना नयाँ बिरामी थपिएका थिए । कोरोना भाइरसका सबैभन्दा धेरै …

पुरा पढ्नुहॊस »

कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित [निर्णयसहित]

काठमाडौं । बैंक, बीमा, धितोपत्र, कम्पनी दर्ता, ऋण तथा परिचालनको सेवा आंशिक रुपमा सञ्चालन गर्न सकिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले निश्चित क्षेत्र र शाखाबाट वित्तीय सेवा प्रवाह गर्न सकिने निर्णय गरेको हो । सेवा सञ्चालन हुने शाखाको बारेमा सञ्चार माध्यममार्फत् सर्वसाधारणलाई जानकारी गराउन पनि बैठकले आग्रह गरेको छ । त्यस्तै, बैठकले कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगित …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृतकको संख्या १३ हजार ७०

काठमाडाैँ । कोरोनाका कारण  मृत्यु हुनेको संख्या १३ हजार ७० पुगेको छ । त्यसैेगरी, संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ५ सय ९५ पुगेको छ । चीन, इटली र त्यसपछि अमेरिकामा सर्वाधिक धेरै संक्रमित देखिएका छन् ।  सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय ४८ जनाले …

पुरा पढ्नुहॊस »