कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २२ हजार ६५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २२ हजार ६५ जनाको मृत्यु भएको छ ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ । ४ लाख८८  हजार ९१ जना हाल सङ्क्रमित रहेका छन् ।

हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् ।

त्यसै गरि छिमेकी मुलुक भारतमा ६९५  जना   सङ्क्रमित  भएका छन् भने  १४ जना   मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस