कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २४ हजार ९ सय १५ जनाको मृत्यु भएको छ ।

सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ ।५ लाख ५१ हजार ३७ जना हाल सङ्क्रमित रहेका छन् ।

हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् ।

त्यसै गरि छिमेकी मुलुक भारतमा ७ सय ५३  जना   सङ्क्रमित  भएका छन् भने २० जना   मृत्यु भएको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य संघठनले विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस