अहिले बैंकिङ क्षेत्रमा बिग मर्जको कुरा उठेसँगै केहि बैंकले मर्ज गर्ने सहमति गरिसकेका छन् भने केहि जोडी खोज्न ब्यस्त छन् । बैंकसँगै बीमा कम्पनीहरुमा पनि मर्जरको विषयले प्राथमिकता पाएको छ । अहिले निर्जीवन बीमा बजारको अवस्था, बीमा संस्था मर्जर लगायतका विषयमा न्यूज दैनिक डटकमले युनाईटेड इन्स्योन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश
पुरा पढ्नुहॊस »निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्नुपर्छ:शुनील बल्लभ पन्त, सिईओ, एनएलजी ईन्स्योरेन्स
निर्जीवन बिमाको वजार र बिमा कम्पनी मर्जरका विषयमा धारणा निर्जीवन बिमा अपरिहार्य आवश्यकता हो । स्वास्थ्य र सम्पत्ति बिमालाई सरकारले अनिवार्य कार्यक्रमका रुपमा ल्याउँदा ल्याउँदै पनि यसलाई मूर्तरुपमा अगाडि जानसक्ने अवस्था कायम हुन सकेको छैन । स्वास्थ्य र सम्पत्ति बिमा होस् भन्ने चाहना सबैको छ । चाहनाले मात्रै केहि हुने होईन । तर नीति भने बनिसकेको अवस्था छैन । निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्ने हो भने …
पुरा पढ्नुहॊस »असारको मसान्तमा बैंकहरुलाई ७ दिन या १० दिनभित्र मर्जर गर भनेर हुन्छ ?
२०६८ सालदेखि नेपालमा मर्जरको प्रक्रिया सुरु भएको हो । हालसम्म १ सय २३ वटा संस्थाहरु मर्जर एक्विजिसनमा गईसकेका छन् । यो भन्दा पहिले फोर्स मर्जरको कुरो आएको थिएन । आफ्नै बिवेकले १२३ वटा संस्थाहरु मर्जरको माध्यमबाट घटिसकेका छन् । बिकास बैंकहरु लगभग दुई तिहाई घटेका छन् । अझै घट्ने क्रममा छन् । फाईनान्स कम्पनीहरु पनि आधा भन्दा बढी घटे । कर्मसियल बैंकहरु ३० वटाबाट २८ मा झरेका छन् । अचानक …
पुरा पढ्नुहॊस »यहाँहरुको विश्वास जित्दै, मेगा बैंक अघि बढ्दै
निक्षेपकर्ताले धेरै ब्याजको डिमाण्ड गर्ने, व्यापारीले थोरै प्रतिशतमा ब्याज तिर्न पाए हुन्थ्यो भन्ने अवस्था छ । यो जहिले पनि रहन्छ । पहिलेको जस्तो भोलाटायल मार्केट अहिले छैन । बैंकको बेसरेट घटेको अवस्था छ । अब असारमा तरलताको अवस्थामा सहजता आउँछ जस्तो मलाई लाग्छ । ऋणको ब्याजदर त पक्कैपनि घट्छ ।
पुरा पढ्नुहॊस »राजधानीमा भएका विस्फोटमा विप्लव समूहको संलग्नता : प्रहरी
काठमाडौं– राजधानी काठमाडौंका २ ठाउँमा भएका छुट्टा–छुट्टै विस्फोटमा परेर ३ जनाको मृत्यु भएको छ । बुढानीलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक सैलुन पसलमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेलका सुरेन्द्र महर्जन छन् । सैलुन पसलमा विस्फोट हुँदा १ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो । यस्तै अनमानगर (घट्टेकुलो) …
पुरा पढ्नुहॊस »घट्टेकुलो र सुकेधारामा विस्फोट, दुई जनाको मृत्यु
काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको बताएका छन् । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । क्षतिको विवरण आएको छैन ।
पुरा पढ्नुहॊस »त्रिभुवन विमानस्थलको धावनमार्ग स्तरोन्नति : पहिलो चरणको काम अन्तीम चरणमा
काठमाण्डौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको पिच फेर्ने पहिलो चरणको काम अन्तीम चरणमा पुगेको छ । ३ हजार ५० मिटर लामो धावनमार्गमा पहिलो चरणमा बीचको भागको पुरानो पिच हटाएर नयाँ पिच हाल्ने काम थालिएको थियो । आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अहिले ट्याक्सी वे जोडिएको ठाउँबाहेक अरु ठाउँमा लगभग पहिलो चरणको काम सकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लामो रहेको छ । अहिले ३ हजार …
पुरा पढ्नुहॊस »जीवन बीमा किन गर्ने ?
जीवन बीमा भनेको नाफा होईन । साधारणतया मानिसहरु बीमा गर्नुभन्दा बैकमा रकम जम्मा गर्नु उचित ठान्छन् । बैकमा जम्मा गरिएको रकम त बचत मात्रै हो । तर, जीवन बीमाले त सुरक्षा पनि प्रदान गर्दछ । जीवन बीमा भनेको के हो ? जीवन बीमा भनेको सुरक्षा हो बीमा बचत पनि हो १७ प्रतिशत पुग्यो बीमाको पहुँच जीवन बीमाका प्रकार
पुरा पढ्नुहॊस »विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पाठशाला नेपाल
एक्काइसौँ शताव्दीको शैक्षिक माग र गुणस्तर आवश्यकतालाई ध्यानमा राखेर पाठशाला नेपालको स्थापना इस्वी २००४ मा भएको हो । यसको मूल उद्देश्य नै सार्थक शिक्षा सार्थक जीवन रहेको छ । यसले बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि वौद्धिक, सामाजिक, संवेगात्मक, मनोवैज्ञानिक तथा नैतिक विकासका विभिन्न सैद्धान्तिक तथा व्यवहारिक कार्यक्रमहरु सञ्चालन गरिहेको छ । यसले पाठ्क्रमहरु व्यवहारिक, जीवनमुखी प्रयोगात्मक बनाउँदै लगेको छ । फलत विद्यार्थीहरुलाई आफ्नो परिवार, समाज, राष्ट्र र विश्वप्रति सकारात्मक र उत्तरदायी …
पुरा पढ्नुहॊस »