Tag Archives: mainnews

कोरोना जितेर १० लाख मानिस घर फर्किए, नयाँ संक्रमण घट्यो

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्। संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको …

पुरा पढ्नुहॊस »

[विचार] सुदुरका उत्ताउलाहरु !

डम्मर बम । साँच्चै सुदुरपश्चिमका जनता उत्ताउला नै हुन, प्रधानमन्त्री महोदय ! आमाको काजकिरिया घरमै नगरी दार्चुलाका बासुदेब भट्टले क्वारेन्टाईनमा गरे । कति ? मन थियो होला है, उनलाई महाकाली पारि बालुवाकोटमा किरिया बस्न । आमालाई दागबत्ति दिनुपर्ने छोरा घर त गएन । बरु त्यतै किरिया बस्यो । जन्मदिने आमालाई विरामी हुँदा, महाकाली पारीबाट समेत छोरो भेट्न जाँदैन, भेट्न वोलाउँदा नी अटेरी गर्छ छोरो, भेट्न आईज मलाई गाह्रो हुँदैछ, भन्दा …

पुरा पढ्नुहॊस »

रोकिएन कोरोना कहर : विश्वभर साढे २४ लाख संक्रमित, १ लाख ७० हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ७० हजार बढीको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ७० हजारको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २४ लाख ८१ हजारभन्दा बढी पुग्दा ६ लाख ४६ हजारभन्दा बढी निको भएका छन् । पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर …

पुरा पढ्नुहॊस »

आरडीटी ‘पोजेटिभ’ देखिएका काभ्रेका दुई युवाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’

काभ्रे । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा पोजेटिभ देखिएका काभ्रेका दुई युवा पीसीआर परीक्षण रिपोर्टमा भने नेगेटिभ (संक्रमण) नभएको देखिएको छ । धुलिखेल अस्पतालस्थित प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ती दुई युवामा कोरोना भाइरस संक्रमण नभएको पाइएको काभ्रे जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । आरडिटी टेस्ट पोजिटिभ देखिएपछि रोग निश्चित गर्न दुवै युवाको स्वाब (नमुना) धुलिखेल अस्पतालको प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यस क्रममा उनीहरू …

पुरा पढ्नुहॊस »

घटेन कोरोना संक्रमण र मृत्यु, एकैदिन ७ हजार ९५९ को मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ हजार ९५९ जनाको मृत्यु भएको छ । ८४ हजार ४६९ नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ । २० लाख ८२ हजार ३७२ संक्रमित छन् । जसमध्ये ५ लाख १० हजार ४६ जना उपचारपछि घर फर्किएका छन् । अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५ सय ९०  पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५ सय ९० पुगेको छ २० लाख १३ हजार ९ सय ९८ जना हाल सङ्क्रमित रहेका छन् । त्यसैगरि, ४ लाख ९१ हजार ७ सय ६५ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  अमेरिका …

पुरा पढ्नुहॊस »

कोरोना सन्त्राससँगै चिन्तामा विद्यार्थी, कोठाभाडा छुट होला त ?

डम्मर बम  काठमाडौं । ‘पहाडको घर, बैंक तथा वित्तियसम्म पहुँच छैन, आफूसँग भएको पैसापनि सकिएको छ,’ अछाम घरभई हाल किर्तिपुरमा बस्दै आएका अशोकराज भण्डारीले दुखेसो पोखे । आइएमईसमेत बन्द भएकाले घरबाट पैसा पठाउन पनि समस्या भएको उनको भनाई छ । ‘खाद्यान्न सकिने अवस्था आएको छ, पीडामाथि पीडा थपिने अवस्था आएको छ,’ कक्षा १२ सम्मको पठाई पूरा गरी ६ वर्षअघि काठमाडौं आएको भण्डारीले भने । उनले शंकरदेव क्याम्पबाट व्यवस्थापन संकायमा स्नातक …

पुरा पढ्नुहॊस »

कोरोनाका कारण विश्वमा १ लाख २६ हजारको मृत्यु, संक्रमितको संखया २० लाख नजिक

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९, कोरोना भाइरसको संक्रमणबाट एक लाख २६ हजार ५३८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १९ लाख ९६ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये चार लाख ७८ हजार ३२६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १३ लाख ९२ हजार १०५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५१ हजार ५९५ जनाको अवस्था …

पुरा पढ्नुहॊस »

८ घण्टाको सट्टा १२ घण्टा काम गरौंला : सिइओ अनुपमा खुञ्जेली

अनुपमा खुञ्जेली बैकिङ क्षेत्रमा परिचित नाम हो । यो क्षेत्रमा एउटा बेग्लै स्तम्भ खडा गर्ने वाणिज्य बैंकतर्फ पहिलो महिला सिईओरुपमा खुञ्जेलीको नाम आउँछ । अनिल केशरी शाहले लिड गरेको मेगा बैंकमा पहिलो महिला सिईओकोरुपमा उनी आएपछि बैंक ’अफ दि इयर’ को अवार्ड पनि मेगा बैंकले हात पारेको छ । ब्यक्तिगतरुपमा पनि उनीले म्यानेजमेण्ट लगायतका प्रतिष्ठित अवार्ड हात पार्न सफल भएकी छिन् । प्रमोटर, ग्राहक र चुक्तापूँजी धेरै रहेको यो बैंकमा …

पुरा पढ्नुहॊस »

अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, भारतमा ९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार विगत २८ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ६ सय ६७ पुगेको छ । त्यहाँ एकै दिन ३० हजार बिरामी थपिएका छन्। अमेरिकामा हिजो मात्रै १८ सय ३० जनाको ज्यान गएको छ । अमेरिका पछि बेलायतमा मृत्यकको संख्या एकै दिन सबै भन्दा बढी छ। बेलायतमा ९ सय १७ पुगेको छ । त्यहाँ मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds