Tag Archives: mainnews

डब्ल्यूएचओले भन्यो- ‘लकडाउन खोल्न हतार नगर्नू, कोरोना महामारी झन् घातक बन्न सक्छ’

काठमाडौं । कोरोना भाइरस संक्रमण केहि मम हुना साथ केहि देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन र खुकुलो पार्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तत्काल यसो नगर्न चेतावनी दिएको छ । डब्ल्युएचओले लकडाउन खोल्न हतार गरे महामारी झन् घातक बनेर देखिन सक्ने चेतावनी दिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका प्रतिबन्ध तथा उपाय अहिले नै अन्त्य गर्दा कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो …

पुरा पढ्नुहॊस »

कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो, करिब १७ लाख संक्रमित

काठमाडौं । साढे तीन महिनामा विश्वभर कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख दुई हजार नाघेको छ भने संक्रमितको संख्या करिब १७ लाख पुगेको छ। वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबारसम्म विश्व कोरोना भाइरसबाट मर्नेको संख्या १ लाख २ हजार ६ सय ६७ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ९७ हजार ३ सय ६४ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ लाख ७६ हजार १ सय ९ जना उपचार पछि निको …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ९६ हजार ७ सय ९१ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या ९६हजार ७ सय ९१ पुगेको छ भने  १६ लाख १५ हजार ४९ जना हाल सङ्क्रमित रहेका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, अमेरिका ,स्पेन  र फ्रान्स छ । इटालीमा हालसम्म १८ हजार २ सय ७९  जनाको, अमेरिकामा १६ हजार …

पुरा पढ्नुहॊस »

कोरोना महामारी फैलिएयता स्वदेश भित्रिएका ६४ हजारको पहिचान

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा स्वदेश भित्रिएका ६४ हजार नेपालीको पहिचान भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २७ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो । भारत बाहेक तेस्रो मुलुकबाट हालसम्म नेपाल प्रवेश गरेका करिब ६४ हजार …

पुरा पढ्नुहॊस »

आफ्ना नागरिक लैजान कोरिया, जापान र लन्डनले चार्टर उडान गर्दै

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका विदेशीलाई स्वदेश लैजान आज तीनवटा चार्टर उडान हुँदैछन् ।  आफ्ना नागरिकलाई स्वदेश फर्काउन कोरिया, जापान र बेलायतका दूतावासले तीनवटा चार्टर उडान गर्ने भएका हुन। काठमाडौंमा रहेका यी तीन मुलुकका दूतावासको अनुरोधमा तीनवटा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्रीले जानकारी दिए ।  बेलायतले आफ्ना नागरिकका लागि टाइटन एयरको जहाज काठमाडौं ल्याउँदैछ । २ सय ६५ यात्रु क्षमताको उक्त विमान …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : मृतकको संख्या ९५ हजार नाघ्यो, १६ लाख संक्रमित

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर ९५ हजार बढीको मृत्यु भएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म ९५ हजार ७ सय १४ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १६ लाख ३ हजारभन्दा बढी पुग्दा ३ लाख ५६ हजारभन्दा बढी निको भएका छन् । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या ८९ हजार ४ सय  १६ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेको  संख्या ८९ हजार ४ सय  १६ पुगेको छ भने  १५ लाख  २९ हजार ४ सय १  जना हाल सङ्क्रमित रहेका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन  ,अमेरिका र फ्रान्स छ। इटालीमा हालसम्म १७ हजार ६ सय  ६९  जनाको, स्पेनमा …

पुरा पढ्नुहॊस »

कोरोना महामारीमा राजनीति नगर्न डब्ल्यूएचओको आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडरोस अधानोम गेब्रियेससले कोरोना भाइरसमा राजनीति नगर्न आग्रह गरेका छन् । महानिर्देशक गेब्रियेससको यस्तो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व स्वास्थ्य संगठनका बारेमा गरेको टिप्पणीको जवाफमा आएको हो । ट्रम्पले बुधबारको मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य संगठन चीन परस्त भएको आरोप लगाउदै अमेरिकाले दिदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिएका थिए । ट्रम्पले कोरोना रोक्न विश्व स्वास्थ्य संगठनले खेलेको भूमिकामा प्रश्न उठाएका थिए । त्यसको …

पुरा पढ्नुहॊस »

प्रहरीको तलव काटेर कोरोना कोषमा चार करोड, कसको कति काटिन्छ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तलव काटेर चार करोड सहयोग गर्ने भएको छ । प्रहरीका सिनियर र जुनियर प्रहरी अधिकृतको तीनदेखि सात दिनसम्मको तलब कोरोना कोषमा जम्मा गर्न निर्देशन दिएको छ । आर्थिक प्रशासनका प्रमुख एसएसपी दीपक थापाद्धारा हस्ताक्षरित पत्रमा प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मको तलबबाट कोषमा जम्मा गर्नुपर्नेछ । पत्रमा …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : विश्वभर ८८ हजारको मृत्यु, १५ लाख बढी संक्रमित

काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ लाख नाघेको छ भने करिब साढे ८८ हजार जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्ला तथ्याङ्कअनुसार बुधबारसम्म विश्वभर १५ लाख ११ हजार ३ सय ४२ जनामा संक्रमण भएको पुष्टि भइसकेको छ, जसमध्ये ८८ हजार ४ सय ९ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ३ लाख २९ हजार ७ सय २६ जना उपचारपछि निको भइ घर फर्केका छन् । हालः विश्वभर १० लाख …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds