Tag Archives: mainnews

थप २७४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ५ सय ४७ जना पु्ग्यो

काठमाडौं । आज विहीबार थप २७४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप  २७४  जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५२ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार २ सय ४८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।  

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थप ३८ जनामा कारोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा ३८ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितहरुमा कास्कीका १४, स्याङजाका ११, बागलुङका ६, तनहुँ ३, लम्जुङका ३ र नवलपरासी पूर्वका १ जना रहेका छन् । ३८ जना थपिएसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १४७९ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ६ लाख ६९ हजारको मृत्यु, १ करोड ७१ लाख बढी संक्रमित

काठमाडौं । विश्वभर १ करोड ७१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार एकैदिन २ लाख ८४ हजार ३२८ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ७१ लाख ७० हजार ८२६ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ७६८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ लाख ६९ हजार २४० पुगेको छ । विश्वभर निको हुने संक्रमितको संख्या १ करोड ६ लाख …

पुरा पढ्नुहॊस »

आज पनि ठूलो वर्षाको सम्भावनाः बाढि पहिरो जान सक्छ, सतर्क रहौं

काठमाडाैं । मुलुकभर मनसुन सक्रिय रहेकाेले अझै सतर्क रहनुपर्ने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । आगामी सातासम्म मुलुककाे माैसम पूर्णतथा बदली रहने तथा केही प्रदेशहरूमा भारी मात्रामा वर्षा हुने जनाइएकाे छ । जल तथा मौसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज र भाेली देशका अधिकांश क्षेत्रमा वर्षा जारी रहनेछ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै नेपालको तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेकाेले …

पुरा पढ्नुहॊस »

सडक दुर्घटना : कैलालीमा वर्षेनी ६ दर्जनले अकालमा ज्यान गुमाउँदै

डम्मर बम  काठमाडौं । सोमबार बिहान स्कुटीमा सवार २६ वर्षीय सन्तोशी बोहोराको ट्रकको ठक्करबाट मृत्यु भयो । र्मिमिरे लघुवित्त वित्तिय संस्थामा कार्यरत उनिलाई कार्यालय नजिक कैलालीको सडकपुर वौनियामा ट्रकले ठक्कर दिएको थियो । सडक दुर्घटनामा कैलालीमा वर्षेनी करिब छ दर्जनले अकालमा ज्यान गुमाइ रहेका छन् । त्यस क्षेत्रमा यस आ.व ७७।७८.को दोस्रो सडक दुर्घटना हो । जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार आर्थिक बर्ष ७६।७७ मा जिल्लामा १ सय ४६ सडक …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना पुष्टि

काठमाडौं । आज बुधबार थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप २१०   जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार २ सय ७३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने मौसमविदको अनुमान

काठमाडौं ।  देशका अधिकांश स्थानमा बुधबारको मौसममा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान साउन १४ गते (बुधबार) दिउँसोः  देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ६५ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ६ लाख ६३ हजार ४ सय ६५   जना पुगेको छ भने १ करोड ६८ लाख ९३ हजार २ सय ९३ जना सङ्क्रमित रहेका छन् । त्यसैगरि १ कोरोड ४  लाख ५६  हजार ३ सय ७१  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र म्याक्सिको छ । अमेरिकामा हालसम्म …

पुरा पढ्नुहॊस »

थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ६३ जना पु्ग्यो

काठमाडौं । आज मंगलबार थप ३११  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मंगलबार थप  ३११   जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ६३  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४९ जना पुगेको छ ।   त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार ८ सय ७५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

निसीखोला र तमानखोलामा पहिरो : तीन जनाको मृत्यु

काठमाडौं । बाग्लुङका छुट्टाछुटै स्थानमा गएको पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु भएको छ । लगातारको वर्षापछि खसेको पहिरोले पुरिएर जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा ३ बालबालिकाको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले दिएको जानकारी अनुसार बिहान ३ बजेतिर खसेको पहिरोले तमानखोला गाउँपालिका-२ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको छ । दुई बालबालिकासँगै सुतेकी आमा …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds