थप २७४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार ५ सय ४७ जना पु्ग्यो

काठमाडौं । आज विहीबार थप २७४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप  २७४  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ५२ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार २ सय ४८  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री