Tag Archives: mainnews

दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौ‌ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूपश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थितकाले भारी वर्षाको सम्भावना छैन । दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रहने छ भने प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको …

पुरा पढ्नुहॊस »

सिन्धुपाल्चोकमा पहिरो : ७ को मृत्यु ३ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन् । मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ । ३ जना अझै हराइरहेका छन् । कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए । एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी …

पुरा पढ्नुहॊस »

पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण

पर्सा । कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला समेत रहेका छन् …

पुरा पढ्नुहॊस »

आज जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा …

पुरा पढ्नुहॊस »

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार ३ सय ३२ जना पु्ग्यो

काठमाडौं । आज आइतबार थप २४६  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप २४६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २०  हजार ३ सय ३२  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ५७जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १४ हजार ६ सय ३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

धरानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुनसरी । धरानमा आइतबार थप ९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित पुष्टि भएकाहरु धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् । साउन १४ गते भारतको मणिपुरबाट आएर धरान १७ एन्फा क्वारेनटाइनमा बसेका थिए । उनीहरुको साउन १५ गते ५० जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा थप ९  जनामा कोरोना पोजिटिभ देखिएको हो ।उनीहरु सबैको घर धरान नै बताइएको छ ।

पुरा पढ्नुहॊस »

पर्सामा फेरि थपिए ४५ संक्रमित, संक्रमितको संख्या ५ सय नाघ्यो

काठमाडौं । पर्सामा थप ४५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १४ महिला र ३१ पुरुष गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका दुई जनामा पनि कोरोना देखिएको छ । नयाँ संक्रमितहरु ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार नयाँ संक्रमितमध्ये अधिकांश …

पुरा पढ्नुहॊस »

विश्वभर १ करोड १३ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे मृतक र संक्रमित ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख १३ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड १३ लाख १८ हजार ८ सय ५२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी …

पुरा पढ्नुहॊस »

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको वर्षा भएको हो । आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds