Tag Archives: mainnews

आजको मौसम : केही स्थानमा सामान्य बदली, कहीँ वर्षा

काठमाडौँ । आज देशका केही स्थानमा सामान्य बदली हुने र केही स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज १८ गते (आईतबार) दिउँसो: प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको …

पुरा पढ्नुहॊस »

के नेपालमा फेरि लकडाउन हुँदैछ ?

काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण दर पछिल्लो समय निकै बढ्दै छ । यहीबीच अब नेपालमा फेरि लकडाउन हुनसक्ने अनुमान पनि बढेका छन् । यो अनुमान बढ्नुको कारण हो, कोरोना संक्रमित बढ्दै जानु । यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पनि २५ हजारभन्दा बढी संक्रमित भएको खण्डमा नेपालमा लकडाउन लगाउनु पर्ने निष्कर्ष निकालेको थियो । ७ असोजमा स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले यो निर्णय सुनाएका थिए । त्यसैले पनि …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्ला केही साता यता दैनिक एक हजारभन्दा बढीको कोरोनाले नै मृत्यु हुन थालेको भारतमा मृतकको संख्या १ लाख नाघेको हो । यो समाचार तयार पार्दासम्म त्यहाँ १ लाख ८७३ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार ६९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दैनिक संक्रमित संख्यामा बृद्धि …

पुरा पढ्नुहॊस »

कमजोर बन्दै मनसुन: कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अघिल्लो साता नेपालमा भारी वर्षा गराएको मनसुन कमजोर बन्दै गएको छ । मनसुन कमजोर बन्दै जाँदा कम पानी पर्न थालेको छ । ढिला गरेर नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर, मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट बाहिरिने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज १७ गते (शनिबार) दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, …

पुरा पढ्नुहॊस »

आज थप २ हजार ७२२ जनामा कोरोना संक्रमण

काठमाडौं ।आज शुक्रबार थप २ हजार ७२२ जनामा कोरोना पुष्टि भए​को छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।संक्रमित मध्ये  ६० हजार ६९६ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५२०  पुगेको छ।

पुरा पढ्नुहॊस »

पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विहिबार सोसम्बन्धी परमादेश जारी गरेको हो । अदालतबाट सो फैसलाको पाठ आउन बाँकी छ । आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकभित्र पर्ने जनाउँदै पिसिआर परीक्षण निःशुल्क गर्न परमादेशको माग गरी अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले गत …

पुरा पढ्नुहॊस »

वैज्ञानिककाे चेतावनी- ‘कोरोना खोप लगाउन थाले पनि सामान्य अवस्थामा फर्किन समय लाग्छ’

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आए पनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने वैज्ञानिकहरुले बताएका छन् । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो । कोरोना महामारीको एक मात्र अचूक औषधि यसविरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् । तर खोप पत्ता लागि प्रयोगमा आउन थाले पनि आउँदो वसन्तमा जनजीवन सामान्य अवस्थामा …

पुरा पढ्नुहॊस »

कमजोर बन्दै मनसुन: कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अघिल्लो साता नेपालमा भारी वर्षा गराएको मनसुन कमजोर बन्दै गएको छ । मनसुन कमजोर बन्दै जाँदा कम पानी पर्न थालेको छ । ढिला गरेर नेपाल प्रवेश गरेको मनसुन अझै बाहिरिएको छैन । तर, मनसुन कमजोर अवस्थामा पुगेकाले अबको एक दुई दिनमा पश्चिम नेपालबाट बाहिरिने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भू-भाग लगायत प्रदेश १ र प्रदेश २ …

पुरा पढ्नुहॊस »

अाज बिहीबार उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बिहीबार  उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि भएको छ ।             काठमाडौंमा  ८१७  , ललितपुरमा ६८ ,भक्तपुरमा ५८ जना गरि कुल ९  सय ४३ जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ५११ जना पुगेको छ । यसै गरि संक्रमित मध्ये ५७  हजार ३ सय ८९ जना उपचारपछि …

पुरा पढ्नुहॊस »

आज थप १ हजार ९११ जनामा कोरोना संक्रमण

काठमाडौं ।आज  बिहीबार थप १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ हजार ९ सय ११ जनामा  संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८  पुगेको छ ।संक्रमित मध्ये  ५७ हजार  ३ सय ८९ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५०९  पुगेको छ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds