आज थप १ हजार ९११ जनामा कोरोना संक्रमण

काठमाडौं ।आज  बिहीबार थप १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १ हजार ९ सय ११ जनामा  संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८  पुगेको छ ।संक्रमित मध्ये  ५७ हजार  ३ सय ८९ जना उपचारपछि निको भएका छन्।

यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ५०९  पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप