अाज बिहीबार उपत्यकामा थप ९३४ जनामा कोरोना पुष्टि

काठमाडौं । आज बिहीबार  उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि भएको छ ।             काठमाडौंमा  ८१७  , ललितपुरमा ६८ ,भक्तपुरमा ५८ जना गरि कुल ९  सय ४३ जनामा कोरोना पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना  पुगेको छ भने मृत्यु हुनेको संख्या ५११ जना पुगेको छ ।

यसै गरि संक्रमित मध्ये ५७  हजार ३ सय ८९ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री