Tag Archives: mainnews

कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ हजार नाघ्यो, संक्रमितको संख्या साढे ९ लाख नजिक

काठमाडौं । संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) काे संक्रमणबाट बुधबार एकै दिन ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ। यो, काेराेना संक्रमणका कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो । हिजो एकै दिन कोरोनाका ७६ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वरभर ४७ हजार १ सय ९४ पुगेको छ। संक्रमितको संख्या ९ लाख ३९ हजार …

पुरा पढ्नुहॊस »

पेट्रोल तथा डिजेल १० रुपैयाँले घट्यो

आज नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले बुधवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएकाे हाे । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ र डिजेलको मूल्य ८५ रुपैयाँ पर्नेछ।

पुरा पढ्नुहॊस »

ओम्‍नीसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता स्वास्थ्य सेवा विभागले गर्याे रद्द

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओम्‍नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आज मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसकेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको जानकारी गराए । उनले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुन: प्रक्रिया …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ४२ हजार १ सय ४६ पुग्यो

काठमाडौं ।  महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वरभर मृत्यु हुनेकाे  संख्या ४२ हजार १ सय ४६ पुगेको छ भने ८ लाख ५८ हजार ३ सय ७७ जना हाल सङ्क्रमित रहेका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  क्रमश  इटली, स्पेन र अमेरिका छ। इटालीमा हाल सम्म १२ हजार ४ सय २८  जनाको, स्पेनमा ८ …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : इटालीमा एकैदिन ८८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

काठमाडौं । महाकारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको हो । पछिल्लो विवरणअनुसार कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् । सबैभन्दा बढी इटालीमा मृत्यु हुनेको संख्या १० हजार …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारियाको निधन

काठमाडौं । स्पेनकी राजकुमारीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार कोरोना संक्रमणबाट निधन भएको जनाइएको छ । डेलीमेलले जनाएअनुसार राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । मारिया टेरेसामा आफ्ना सन्तान नभएकाले भाञ्‍जा भाञ्‍जीको सहारामा बसिरहेकी थिइन् । कारोना भाइरस संक्रमणका कारण स्पेनमा मृत्यु हुनेको संख्या …

पुरा पढ्नुहॊस »

इटाली : १०२ वर्षीया महिलाले जितिन् कोरोना

काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित १०२ वर्षीया वृद्धा निको भएर घर फर्केकी छिन् । सीएनएनका अनुसार इटालीको उत्तरी क्षेत्रमा पर्ने जेनोआ सहरी १०२ वर्षीया कोरोना संक्रमित वृद्धा निको भएर घर फर्केकी हुन् । २० दिनसम्म अस्पताल बसेर इटालिका ग्रोन्डोना ठिक भएकी छन् । ‘हामीले उनलाई ‘हाइल्याण्डर’ उपनाम दिएका थियौं । यसको अर्थ हो ‘अमर’, ती महिलाको उपचारमा संलग्न सान मार्टिनो अस्पतालका चिकित्सक डा. भेरा सिबाल्डीले भने, ‘यो …

पुरा पढ्नुहॊस »

कोरोना प्रकोप : इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट एकै दिन ३ हजार १ सय ७७ जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै विश्वभरि थप ६२ हजार ५ सय १२ जनाको कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ भने अमेरिकामा सबैभन्दा बढी नयाँ बिरामी थपिएका छन् । अमेरिकामा १७ हजार २९ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । त्यहाँ संक्रमितको संखया १ लाख नाघेको छ । शनिबार …

पुरा पढ्नुहॊस »

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीका परिवारको नतिजा नेगेटिभ

काठमाडौं । फ्रान्सबाट नेपाल आएकी कोरोना भाइरस संक्रमित युवतीका परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । टेकु अस्पतालले जनाएअनुसार कोरोना परीक्षणपछि परिवारका सदस्यहरूको नतिजा नेगेटिभ आएको हो । संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको  स्वास्थ्य अवस्था भने सामान्य छ । दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र उनलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी छ । गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २४ हजार ९ सय १५ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ ।५ लाख ५१ हजार ३७ जना हाल सङ्क्रमित रहेका छन् । हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् …

पुरा पढ्नुहॊस »