Tag Archives: featured

महालक्ष्मी बैंकद्वारा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा अध्ययनरत छात्र श्री सन्तोष कुमार मण्डललाई कक्षा दश अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था तत्कालीन मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व। श्री लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति स्वर्गीय लक्ष्मण बाबु …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले मनायो ३०औं वार्षिकोत्सव

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिएको छ । यस अवसरमा बैंकले विज्ञप्तिमार्फत आफ्ना शेयरधनी, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ …

पुरा पढ्नुहॊस »

सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एम१५ ५जी लन्च गर्ने औपचारिक घोषणा गरेको छ । ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषताहरू थप गरेर प्रयोगकर्ताहरूलाई मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोन अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ । ग्यालेक्सी एम१५ ५जीले सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले प्रदान गर्दछ, जसले सामाजिक सञ्जाल फिडहरू मार्फत बाहिरी सेटिङहरूमा पनि स्क्रोलिङ गर्छ । यसले भ्वाइस फोकस जस्ता आविष्कारहरूका साथ उपभोक्ता अनुभवलाई पुनः परिभाषित …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका क्युआर मर्चेन्टस्हरूलाई बिना धितो २ लाख सम्मको ‘फोनलोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्युआर कोडबाट कारोबार गर्ने आफ्ना क्युआर मर्चेन्टहलाई बिना झन्झट कुमारी मोबाइल बैकिङ्ग एप मार्फत नै २ लाख सम्मको कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ । यस बाट विशेष गरि घरेलु, साना तथा मझौला उद्यमीहरूका वित्तीय कारोबारहरू डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीहरूका सानातिना वित्तीय आवश्यकताहरू परिपूर्ति हुँदा वित्तीय पहुँच समेतमा विस्तार हुने अपेक्षा बैंकले लिएको छ । विगत २२ वर्ष देखि निरन्तर …

पुरा पढ्नुहॊस »

सुनको मूल्यले राख्यो नयाँ रेकर्ड, नाघ्यो १ लाख ४१ हजार

काठमाडौं । नेपाली बजार आज (सोमबार)पनि सुनचाँदीको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा …

पुरा पढ्नुहॊस »

कर्जा भुक्तानी सहज बनाउन एमएचपीएलले ल्यायो मोबाइल एप

काठमाडौं । एमएडब्लू हायर पर्चेजले ‘एमएचपीएल एप’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले एप सार्वजनिक गरेको हो । विद्युतीय र पेट्रोलियम इन्धनका दुई पाङ्ग्रे, चार पाङ्ग्रे गाडी, व्यापारिक, निर्माण एवम् कृषि क्षेत्रका सवारी साधनका लागि कम्पनीले ऋण उपलब्ध गराउँदै आएको छ। त्यसै ऋणको साँवा, ब्याज भुक्तानी एवम् चाँडै ऋण समेत यसै एपमार्फत् अनलाइनबाट लिन सकिने एमएडब्लू हायर पर्चेजले जनाएको छ । ‘एमएचपीएल’ एपको सुरुवात भएसँगै …

पुरा पढ्नुहॊस »

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन कार्यलय ललितपुरमा बिहिबार नयाँ संघ दर्ता भएको हो । ‘नेपाल लघु बीमक संघ’ नामको नयाँ संघ खुलेको हो । जसको अध्यक्ष गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी रहेका छन् । त्यसैगरी, उपाध्यक्षमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका सचिव र …

पुरा पढ्नुहॊस »

नेपाल वेयरहाउजिङ कम्पनीको कारोबार सञ्चालनमा

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले दुई अलग- अलग स्थानमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको छ । कम्पनीले पर्सा जिल्लाको पर्सागढि- १ विरुवागुठी र सुनसरी जिल्लाको गढि गाउँपालिका- २ औरावनीमा वेयरहाउजिङ्ग सञ्चालनमा ल्याएको हो। उक्त वेयरहाउजिङ्गको सुरक्षित तथा वैज्ञानिक साइलो भण्डारमा कृषक र अन्न संकलक र खाद्य व्यवसायीले ठूलो उत्साह देखाएको कम्पनीले बताएको छ । कम्पनीको पर्सा र सुनसरीस्थित ईकाइहरूमा अन्न भण्डारणको कार्य सुचारू भइ तराईका भेगहरूवाट मकै वाली कृषकहरूले हार्भेष्ट गरेर बजार …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर महानगरपालिका–७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन्। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र होटेल भिन्टाज होमबीच सम्झौता, १० प्रतिशत छुट

काठमाडाैं । कुमारी बैंक लिमिटेड र होटेल भिन्टाज होम, भक्तपुर दरबार क्षेत्रबीच सम्झौता भएकाे छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल भिन्टाज होमबाट प्रदान गरिने सेवा तथा सुबिधाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हाे । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले होटेल भिन्टाज होमबाट सेवा लिए बापत गनुपर्ने कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट-क्रेडिट कार्ड अथवा क्यूआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यस सुविधाबाट ग्राहकले गुणस्तरिय …

पुरा पढ्नुहॊस »