नेप्सेले भन्यो- सामाजिक सञ्जालमा भेटिने सेयरबजार विश्लेषकको विश्वास नगर्नू

काठमाडौं । नेपाल स्टक एक्स्चेनज (नेप्से)ले सेयरबजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ । हालसम्म आधिकारिक रुपमा कुनै पनि विश्लेषक नियुक्त नगरेको भन्दै नेप्सेले लगानीकर्तालाई विश्वास नगर्न भनेको हो ।

बजार घटबढलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका विश्लेषकहरू देखिँदै आएका छन् । फेसबुक, ट्विटर, क्लबहाउस लगायतका सामाजिक सञ्जालमा वा आम विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने भन्दै नेप्सेले सचेत गराएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको …

प्रतिकृया दिनुहॊस