Tag Archives: featured

सामसङ ‘ग्यालेक्सी एम३५ फाइभजी’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एम३५ फाइभजी बजारमा ल्याएको छ। फोनमा ६ हजार एमएएचको ब्याट्री छ जसले चार्ज लामो समयसम्म टिक्ने कम्पनीको दाबी छ। स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। फोन किन्दा उक्त चार्जर निःशुल्क आउँछ। ग्यालेक्सी एम३५ पावरफुल एक्जिनस १३८० प्रोसेसरबाट सञ्चालित छ। यसमा ८जीबीको ¥याम छ र २५६जीबीको इन्टरनल स्टोरेज माइक्रोएसडी स्लटमार्फत विस्तार गर्न सकिने कम्पनीले जनाएको छ। वान यूआई ६.१ सँग नवीनतम एन्ड्रोइड १४ मा चल्ने …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, “डिजिटल युनिभर्सको …

पुरा पढ्नुहॊस »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडलाई

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’को तेस्रो संस्करणका विजेतालाई पुरस्कार प्रदान गरिएको छ । ललितपुरको इमाडोलस्थित बलपार्क स्पोर्ट्स इभेन्ट्स एन्ड एकेडेमीमा यही जेठ २२ देखि २४ गतेसम्म आयोजित उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको थियो । आईसीएफसी फाइनान्स लिमिटेड उपविजेता भएको थियो । विजेता प्राइम कमर्सियल, उपविजेता आईसीएफसी, उत्कृष्ट फिल्डर प्राइम कमर्सियलका विवेक डाली, उत्कृष्ट विकेटकिपर माछापुच्छ्रे बैंकका निशेस केसी, उत्कृष्ट …

पुरा पढ्नुहॊस »

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, क्यानलाई ६० लाख दिने

काठमाडौँ । सीजी फुड्स नेपाल लिमिटेडद्वारा अन्डर १९ महिला टिम तथा समग्र नेपाली क्रिकेट विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई रू. ६० लाख सहयोगको घोषणा विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविस्मरणीय बनाउने उद्देश्य तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन स्वरूप ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ …

पुरा पढ्नुहॊस »

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले जेठ २५ र २७ गते काउन्टरहरु विस्तार गरेको हो । जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरेका थिए । यसैगरि, बैंकले २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन …

पुरा पढ्नुहॊस »

सोमबार कति छ सुनचाँदीको मूल्य ?

आइतबार ४ हजारले घटेको सुनको मूल्य आज आज (सोमबार) भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको उल्लेख थरेको छ । चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पुरा पढ्नुहॊस »

ट्राफिक लक्षित प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम (फोटो फिचरसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले ट्राफिक प्रहरीहरूका लागि ‘प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । वायु प्रदूषणका कारण उत्पन्न हुने स्वास्थ्य समस्याहरूलाई रोकथाम तथा न्यूनीकरण गरी ट्राफिक प्रहरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले कार्यक्रम गरेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथसँगको समन्वय र सहकार्यमा अधिकतम वायु प्रदूषण हुने स्थानमा खटिने ट्राफिक प्रहरीहरूका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा ३ दिनसम्म गरिएको कार्यक्रममा ५० जनाको …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटेलबीच छुट सम्झौता

काठमाडौं । भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंकका कर्मचारी र ग्राहकलाई सौराहास्थित होटेल तथा रेस्टुरेन्ट सेवामा विशेष छुट दिने सम्झौता गरिएको छ । सम्झौतापत्रमा प्रभु बैंकको गण्डकी प्रदेशकी प्रमुख सांग्रिला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजालगायत होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताबमोजिम प्रभु …

पुरा पढ्नुहॊस »

डिशहोम फाइबरनेट जोड्दा फोरके स्ट्रिमर उपहार पाइने

काठमाडाैं । डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्ट्रिमर उपहार पाउनुहोस्’ अफर सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको यो योजना सीमित अवधिका लागि हो। युरो कप २०२४ सिजनमा ग्राहकहरुको अनुभव अभिवृद्धि गर्न सुरु भएको यो अफर २४ महिनाको लागि २०० सय एमबीपीएस, ३०० एमबीपीएस र सोभन्दा धेरैको प्याकेज खरिद गरी नयाँ कनेक्सन जडान गर्ने तथा नवीकरण गर्ने दुवै सब्सक्राइबरका लागि भएको कम्पनीले जनाएको छ। यो प्याकेज खरिद गर्ने ग्राहकले …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सद्भावना दूत नियुक्त भइन् साम्बा

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्‌भावना दूत नियुक्त भएका छन् । बैंकले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्‌भावना दूत नियुक्त गरेको जनाएको हो । वर्षको ८ लाख रुपैयाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्रान्ड एम्बेसडरका रूपमा रहनु हुनेछ र सम्झौता बापत साम्बाले बैंकको प्रचारमा सहयोग गर्नेछन् । कार्यक्रममा उनले …

पुरा पढ्नुहॊस »