Tag Archives: featured

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला अत्तरियामा अवस्थित श्री सु.प. समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप उपलब्ध गराएको छ । सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्ने मनासायले बैंकले …

पुरा पढ्नुहॊस »

एभरेस्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले राख्यो संस्थापक सेयर लिलामीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामीमा राखेको छ। बैंकले आइतबार सूचना जारी गर्दै संस्थापक सेयरधनीको ३ हजार २११ कित्ता सेयर लिलामीमा राखेको हो। बैंकले सस्थापक सेयरधनीबाट पहिलोपटक सेयर खरिद आह्वान गरेको थियो। संस्थापक सेयरधनीले सेयर नकिनेपछि सर्वसाधारणमा लिलामीमार्फत बिक्री गर्न लागिएको हो। इच्छुकले ३५ दिनभित्र बैंकको धितोपत्र प्रबन्धक कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ।

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टरकार्ड

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड प्रयोगमा ल्याएको छ । पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । बैंकका अनुसार मास्टरकार्ड अन्तर्राष्ट्रिय स्तरको डेबिट कार्ड हो र यसबाट सजिलो, सुरक्षित र विश्वाससहित देश अनि विदेशमा बैंकिङ कारोबार गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथि अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, …

पुरा पढ्नुहॊस »

सुनिल खड्का कमेडी च्याम्पियन सिजन-३ को विजेता

काठमाडौं । कमेडी च्याम्पियन्स-३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । काठमाडौंको मूलपानीस्थित स्टुडियोमा शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् । विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा सातै प्रदेशका ग्राहकलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका विभिन्न शाखाहरूका ८०० भन्दा बढी ग्राहकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा एमएसएमईका ग्राहहरूलाई लेखा, वित्त, मार्केटिङ, डिजिटाइलेजसनजस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो। कार्यक्रमका उपस्थित ग्राहकहरूबीच एक-आपसमा सम्बन्ध …

पुरा पढ्नुहॊस »

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० …

पुरा पढ्नुहॊस »

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा गरेको छ। यस अभियानले विशेष गरी नेपालका सीमान्तकृत समुदायका युवाहरूमा केन्द्रित रही रोजगारीका सम्भावनाहरू सुधार गर्न डिजिटल सीप तालिम प्रदान गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रममा सहभागीहरूले आवश्यक डिजिटल साक्षरता तालिम प्राप्त गर्नेछन । तालिम सम्पन्न भएपश्चात सहभागीहरूलाई रोजगारीका अवसरहरू प्रदान गरिनेछ। कार्यक्रमको प्रभावकारीता बढाउन र सहभागीहरूलाई उच्च(गुणस्तरीय सीप प्रदान गर्न क्लाउडफ्याक्ट्री नेपालले स्किल ल्याब …

पुरा पढ्नुहॊस »

फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको भाउ घट्ने क्रम जारी छ । आज (बिहीबार) पनि सुनचाँदीको भाउ घटेको हो । बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले घटेको छ । आज प्रतितोला छापावाला सुन १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४० हजार १ सय रुपैयाँमा …

पुरा पढ्नुहॊस »