Tag Archives: featured

एसईई नतिजा एसएमएसमार्फत सहज बनाउन स्प्याराे एसएमएसको राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य

काठमाडौं । एमएमएस सेवा प्रदायक स्प्याराे एसएमएस, नेशनल परीक्षा बोर्ड (NEB) संगको निरन्तर सहकार्यमा यस बर्ष पनि एसईईको नतिजा एसएमएस मार्फत् सार्वजनिक गर्दैछ। यस सहकार्यले २०८०/२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)काे नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको छ, जसले गर्दा विद्यार्थीहरू र उनका परिवारले महत्त्वपूर्ण जानकारी बिना ढिलाइ प्राप्त गर्न सक्ने कम्पनीकाे भनाइ छ । विगतका दिनमा …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल नियुक्त भएकी छिन् । त्यस्तै यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी संजूप्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका छन् । कम्पनीकोअ अध्यक्षमा दीपक पाण्डे र सञ्चालकहरुमा सञ्जुप्रसाद जैसवाल र अनिल रेग्मी तथा स्वतन्त्र सञ्चालकमा महेश काफ्ले र नैना नेपाल ढकाल रहेका छन् । कम्पनीको सीईओमा निर्मल भट्टराई र कम्पनी सचिवमा अशोक सुवेदी रहेका छन् …

पुरा पढ्नुहॊस »

मनास्लु स्कुलले सुरू गर्‍यो शिक्षालाई उद्यमशीलता र रोजगारीसँग जोडने थ्रिई कार्यक्रम

काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता र रोजगारीलाई एकीकृत गर्ने उद्देश्यले थ्रिई कार्यक्रम सुरू गरेको छ। स्कूलको सभाकक्षमा आयोजित यो कार्यक्रममा ७०० जना एसईई दिएर बसेका विद्यार्थी उपस्थित थिए। कार्यक्रममा युवा स्टार्ट–अपहरू र आईसीटी पहलहरूको प्रदर्शनी गरिएको थियो। यसले विद्यार्थीहरूको उद्यमशीलता भावना र नवीन परियोजनाहरूको प्रदर्शन गरेको विद्यालयले जनाएको छ। कार्यक्रममा स्कुलका विद्यार्थीहरूको मनोरञ्जनात्मक कार्यक्रम र फ्रिक स्ट्रिट ब्यान्डको प्रस्तुतिसहितको मनोरञ्जन सत्र समेत …

पुरा पढ्नुहॊस »

एसपीए स्टार्टअप फन्डको विजेता बन्यो एकता भैँसी फार्म स्टार्टअप आइडिया, १० लाख पाउने

काठमाडौं । धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फन्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन्। सोमबार भएको ग्रान्ड फिनालेमा एसपीए कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी फार्म स्टार्टअप आइडिया छनौटमा परेको हो। तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भएसँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्नेछ। २०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरेसँगै २०८० …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरुलाई लक्षित गर्दै नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरसँग विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट बागमती प्रदेश–३ का प्रमुख राजु के.सी.र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्रको आधारमा हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता कार्यक्रममा …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेको हो । प्रतितोला छापावाला सुन १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य तोलाको २५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो अनलाइन पोर्टल मोबाइल एप्स

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन उक्त मोबाइल एप्स शुभारम्भ गरेको हो । कम्पनीले सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी मोबाइल एप्सको सुरुवात गरेको जनाएको छ । हरेक क्षेत्रलाई समेटदै निर्जीबन …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफको ‘सिटिजन बचत वृद्धि’ योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सिटिजन बचत वृद्धि योजना ल्याएको छ । यो योजना युनिभर्सल जीवन बिमा योजना रहेको र यसले भविष्यका लागि बचत वृद्धि गर्ने अवसर प्रदान गर्ने बताइको छ । यसअघिको बिमा योजनामा उमेरका आधारमा बिमाशुल्क फरक भए पनि यस नयाँ योजनामा बिमाशुल्क फरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्डसमेत समावेश गरिएको छ । यस योजनामा न्यूनतम उमेर १८ वर्ष र अधिकतम ५५ हुनेछ । साथै, योजनाको म्याचुरिटी ७० वर्षसम्ममा …

पुरा पढ्नुहॊस »

म संसारकै भाग्यमानी छु झैँ लाग्छ : समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारीले असफल हुँदा खुट्टा तान्ने धेरै हुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली रहेको बताउँदै उठाउन धेरैले हात दिएको बताएकी छन् । उनले यसै कारण पनि आफू म संसारकै भाग्यमानी रहेको बताएकी छन् । ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ,’उनले लेखेकी छन्,‘यसै …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ल्यायो ‘वैभव जीवन बीमा’ योजना

काठमाडौं । हरेक अभिभावकले छोराछोरीको भविष्यलाई लिएर आफ्नो आर्थिक हैसियत अनुसार योजना बुनेका हुन्छन् । जिम्मेवार अभिभावकको यही योजना पुरा गर्नका लागि वैभव जीवन अग्रिम भुक्तानी जीवन बिमा योजना ल्याएको छ ।  जीवन बिमा योजना चालिरहेकै अवस्थामा बीमाङ्क रकम फिर्ता पाउनु यस बिमा योजनाको मुख्य विशेषता हो । यस बिमा योजना अन्तर्गत तीन चरणको किस्ताबन्दीमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता गरिन्छ र बिमा अवधि समाप्तिमा बाँकी बीमाङ्क रकम र पुरा …

पुरा पढ्नुहॊस »