काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य ४ सय रूपैयाँले बढेकाे छ। आइतबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रुपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजाबी सुन १ लाख १२ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ …
पुरा पढ्नुहॊस »आईएमई लाइफ इन्स्योरेन्सद्वारा उत्कृष्ट शाखा र अभिकर्तालाई ‘बिजनेश एक्सिलेन्स अवार्ड’
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको होटेल ह्यात रिजेन्सीमा एक भव्य समारोह बीच ‘आईएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ। कम्पनीमा आवद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरुको उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सबै अभिकर्तालाई प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले …
पुरा पढ्नुहॊस »भगवती हाइड्रोपावरको आइपिओ बाँडफाँट
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आइपिओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपिओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्री दर १३२ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यास ब्याक
काठमाडाैं । एनएमबी बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ। सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउने बैंकले जनाएको छ। यो अफर सिमित अवधिको लागि मात्र लागू हुनेछ। एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान …
पुरा पढ्नुहॊस »नबिलले ल्यायो विशेष तीज अफर
काठमाडौं । नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ । बैंकका अनुसार यस अफर अन्तर्गत नबिल बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको …
पुरा पढ्नुहॊस »२९ अंकले घट्यो शेयरबजार
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ । बैंकहरूले धितोपत्र दलाल कम्पनी (ब्रोकर) लाई चालू पूँजीमा कडाइ गरेपछि शेयर बजारमा थप पहिरो चलेको हो । आज नेप्सेमा ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशत …
पुरा पढ्नुहॊस »आइएमई पेमा साइन रेसुङ्गा विकास बैंकको मोबाइल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब साइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरूले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्था सँग आबद्ध भई सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले साइन रेसुङ्गा विकास बैङ्कसँग सम्झौता गरेको हो । सो सम्झौता अन्तर्गत अब साइन रेसुङ्गा विकास बैङ्कका सेवाग्राहीहरूले बैंकको मोबाइल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्। ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको …
पुरा पढ्नुहॊस »सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय तोकियो
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय तोकिएको छ । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर रु एक …
पुरा पढ्नुहॊस »अभिनेत्री निरुता सिंहले गरिन विवाह
काठमाडौं । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहँदै आएकी नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन् । उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिएकी हुन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्: मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफन्त तथा छर छिमेकहरू, मेरा चलचित्रकर्मी साथीभाइ अनि अग्रज व्यक्तित्वहरू, विभिन्न …
पुरा पढ्नुहॊस »