काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ। सिटिजनले भदौ १५ गतेदेखि सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हो। सर्वसाधारणका लागि कुल ९० लाख कित्ता सेयर जारी भएको छ। यसमा सोमबार नै मागभन्दा बढी आवेदन परेका कारण मंगलबार बिक्री बन्द हुन लागेको हो। सीडीएसका अनुसार सोमबार साँझ सम्ममा ११ लाख ७७ हजार ४८ जना सर्वसाधारण आवेदकले १ …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री दर १३२ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८८ पैसा र बिक्री दर १६७ रुपैयाँ ६३ पैसा रहेको छ । …
पुरा पढ्नुहॊस »मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचना सञ्चालन
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको प्रवर्द्धन सम्बन्धी ५ वटा कृषि संरचना सञ्चालनमा ल्याएको छ । जस अनुसार कम्पनीले इटहरी, बर्दिवास, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा ल्याएको छ । यसैगरी स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवर्द्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप सञ्चालनमा ल्याएको छ । कृषि तथा पशुपन्छी …
पुरा पढ्नुहॊस »ग्लोबल आईएमई बैंकले ल्यायो मेसिनबाटै नगद र चेक खातामा जम्मा गर्नसक्ने सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको शुभारम्भ गरेको छ । सोमवार एक कार्यक्रमका बीच काठमाडौँको कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेको हो । बैंकले आफ्ना ग्राहकहरूलाई नवीनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो । अब बैंकका …
पुरा पढ्नुहॊस »अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बिक्रि खुला
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको सोमबारखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् …
पुरा पढ्नुहॊस »जीडब्लुएमको इलेक्ट्रिक गाडी ‘ओरा ०३’ ईभी नेपालमा बिक्री सुरु
काठमाडौं । नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी ईम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ। जीडब्लुएमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो। बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज …
पुरा पढ्नुहॊस »राजेन्द्र रिमालको नेतृत्वमा नाट्यकर्मी महासंघ
काठमाडौं । नाट्यकर्मी महासंघ नेपालको अध्यक्षमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो महाधिवेशनले रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । ११ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जेवी डिसी, सचिवमा दीपक निरौला, कोषाध्यक्षमा मञ्जु गिरी र सदस्यहरूमा पुरु लम्साल, दीपक आचार्य, राम केएसी, पुष्पराज अवस्थी र सुशीला लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको आतिथ्यतामा महाधिवेशन भएको थियो । कार्यक्रममा …
पुरा पढ्नुहॊस »इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा देखि इन्फिनिटी सेक्युरिटिज मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यस सम्झौताले लगानीकर्ताहरुलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिंग अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरे। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल …
पुरा पढ्नुहॊस »‘डिग्री माइला’मा आँचल
काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण हुने चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’ मा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुनुभएको छ । निर्माण टिम र आँचलबीच आइतबार बाँसुरी फिल्मस्को अफिसमा औपचारिक रुपमा लिखित सम्झौता भएको हो । यो चलचित्र आगामी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका सिनेमा घरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको निर्माण पक्षले आँचलबाहेक अन्य काष्ट एण्ड क्रु भने सार्वजनिक …
पुरा पढ्नुहॊस »फोटोनको टीएम वान विद्युतीय लोडेड ट्रक ह्वाइट गुम्बा र सोह्रखुट्टे उकालो चढ्यो
काठमाडौं । फोटोनको विद्युतीय ट्रक निक्कै शक्तिशाली रहेको प्रमाणित भएको छ। उक्त टीएम वान विद्यूतीय ट्रकले पूर्ण क्षमतामा लोड बोकेर ह्वाइट गुम्बा र सोह्रखुट्टेको उकालो सजिलै पार गर्न सफल भएको छ। फोटोनको नेपालका लागि आधिकारिक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले हालै उक्त परीक्षण गरेको थियो। फोटोन टीएम वान विद्युतीय ट्रकले १४ सय किलो लोड बोक्ने क्षमता राख्छ। एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने टीएम वान सहरी …
पुरा पढ्नुहॊस »