Tag Archives: featured

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ १९ पैसा र बिक्री दर १४७ रुपैयाँ ८६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९५ पैसा र बिक्री दर १७२ रुपैयाँ ७४ पैसा रहेको छ । …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार शुभारम्भ

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबारको शुभारम्भ भएको छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एक संक्षिप्त समारोहका बिच नयाँ स्थान्तरित केन्द्रीय कार्यालय भवनमा एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । नेपाल बिमा प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्ता पुँजी रु.५०० करोड पुर्याउने निर्देशन जारी गरेपछि २०७९ आषाढ ३० गते साविक प्रभु लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लि बिच मर्जरको लागि सम्झौता भएको थियो । २०८० …

पुरा पढ्नुहॊस »

भायानेट सीईओ सेवा पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित

काठमाडाैं । भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको ‘व्यावसायिक महिला २०२३’ बाट सम्मानित गरिएको छ। ‘स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३’ मा आयोजित एक समारोहमा सीईओ बोहरा सम्मानित भएकी हुन्। सो पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउने कम्पनीको विश्वास छ। सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र …

पुरा पढ्नुहॊस »

टेलिकमले ल्यायो समर अफर, यस्ता छन् सुविधा

काठमाडाैं । नेपाल टेलिकमले आजदेखि लागू हुनेगरी समर अफर उपलब्ध गराएको छ। यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ। त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ। समर अफर अन्तर्गत उपलब्ध प्याकहरू  अल टाइम डाटा प्याक अन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा सिन्धुलीको सरस्वती माविलाई डेढ लाख सहयोग

काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ४ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालय डकाहालाई आर्थिक सहयोग गरेको छ। बैंकले सो विद्यालयको खानेपानी व्यवस्थापनार्थ १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। एक विशेष समारोहकाबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले विद्यालयका सहायक–प्रधानाध्यापक विष्णप्रसाद सापकोटालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। यस सहयोगबाट उक्त विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई स्वच्छ खानेपानी वितरणमा टेवा पुग्ने र …

पुरा पढ्नुहॊस »

झापा ईनर्जीले आइपिओ निष्काशन गर्ने, प्रबन्धकमा सिभिल क्यापिटल

काठमाडौं । झापा ईनर्जी लिमिटेडले सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६,६६,६०० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । शुक्रबार झापा ईनर्जी लिमिटेड पिङ्गलास्थानमा एक कार्यक्रमका बिच कम्पनीले सिभिल क्यापिटल मार्केट शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सम्झौता पत्रमा झापा ईनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सुवास भट्टराई तथा सिभिल क्यापिटल मार्केट लिमिटेडका तर्फबाट निमित्त प्रमुख …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ५ लाख ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौ । प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ७९ हजार ८३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ६८ हजार ३९९ कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आउँदाे आइतबाबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्नु पर्नेछ । यस्तै, ४ लाख ११ हजार ४३९ कित्ता सेयरमा जो कोही व्यक्ति वा संस्थाले आवेदन …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा

काठमाडाैं । सिद्धार्थ बैंकले बिहीबार काठमाडाैंस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ।  

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार

काठमाडाैं । आजदेखि लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर एकीकृत कारोबार गर्ने भएका छन्। लक्ष्मी बैंक र सनराइज बैंक मर्ज भएर आजेदेखि एकीकृत कारोबार गर्न थालेका हुन्। दुवै बैंक मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार गर्नेछन्। दुवै बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते स्वीकृति दिएका छन्। दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन्। लक्ष्मी बैंकको …

पुरा पढ्नुहॊस »

शुक्रबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ …

पुरा पढ्नुहॊस »