सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनकाे मूल्य ४ सय रूपैयाँले बढेकाे छ। आइतबार १ लाख १२ हजार ६ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रुपैयाँमा काराेवार भइरहेकाे छ।

यस्तै तेजाबी सुन १ लाख १२ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ ५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय ६० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री