Tag Archives: featured

१०.७१ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ । …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र नेपाल क्लियरिब हाउसबीच अन्तर्देशीय कारोबार क्रस बोर्डर सम्बन्धी सम्झौता

काठमाडौँ । प्रभु बैंक लि. र नेपाल क्लियरिब हाउस लि (एनसीएचएल) का बिच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंक लि का तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिब हाउस लि (एनसीएचएल) का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । बैंकका अनुसार प्रभु बैंक लि। र नेपाल क्लिरिब हाउस लि (एनसिएचएल) बिच आज …

पुरा पढ्नुहॊस »

कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योगाभ्यास तथा मनोसामाजिक परामर्श

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको छ । तनाव व्यवस्थापनको उदेश्यसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले तीन दिनसम्म कैदीबन्दीलाई योगाभ्यास तथा मनोसामाजिक परामर्श दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय, काठमाडौं, केन्द्रिय कारागार, जगन्नाथदेवल, सुन्धारा तथा कारागार डिल्लिबजारसँग समन्वय गरी केन्द्रिय कारागार, सुन्धारामा रहेका ५० जना कैदीबन्दीलाई योग, ध्यान, मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापनका विधिहरु समेत सिकाएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले …

पुरा पढ्नुहॊस »

स्किल वीक २०२४मा ५ जनालाई स्किल हिरो अवार्ड

काठमाडाैं । स्किल वीक-२०२४ पाँचौं संस्करणमा पाँच जना स्किल हिरो अवार्डबाट सम्मानित भएका छन् । आइतबार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीचमा एक हप्ते स्किल वीक कार्यक्रममा स्किल वीक-२०२४ पाँच प्रेरणादायक व्यक्तित्वहरुलाई स्किल हिरो अवार्डबाट सम्मानित भएका हुन् । उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र एक सयभन्दा बढीकाे सहभागीहरुको उपस्थितिमा रहेकाे थियाे । कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति भएकी थिइन् । विभिन्न सिपमुलक तालिमहरु लगायत …

पुरा पढ्नुहॊस »

प्रभु बैंकद्वारा कागबेनीमा ‘क्यु आर स्ट्याण्ड’ उपलब्ध

काठमाडौँ । बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ । हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरूमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराइरहेको प्रभु बैँक, मुस्ताङ जिल्लाको …

पुरा पढ्नुहॊस »

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’

काठमाडौँ । सुपर वालेटलाई परिचित गराएको आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जनभन्दा बढी नयाँ सुविधाहरू दिने भएको छ । यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैंकहरुले दिने बराबरको ब्याज, बैंकमा पैसा ट्रान्सफर गर्दा निःशुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । यसैगरी, हवाई टिकट खरिदमा तथा …

पुरा पढ्नुहॊस »

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद (डिभोर्स) भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै वैवाहिक सम्बन्धनलाई टुङ्ग्याएका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणाम समेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया लघुवित्तले ल्यायो ब्याज छुट योजना

काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणी सदस्यहरूका लागि ब्याज तथा अन्य छुट दिने योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरू र कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउन छुट योजना ल्याइएको कम्पनीले जानकारी दिएको हो । प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा यो लागू हुनेछ । सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको …

पुरा पढ्नुहॊस »

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा क्रियासिल थिए । चौलागाईसँग बीमा क्षेत्रमा १८ वर्ष लामो कार्य अनुभव छ ।

पुरा पढ्नुहॊस »