Tag Archives: featured

बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकलाई सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’

काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ। सम्झौतासँगै देशभरिका बिग मार्ट आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरु पाउनेछन्। यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ । लगाता दुई दिन कीर्तिमान बनाएको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाले ल्यायो सम्पती लिलाम पोर्टल, अब लिलाम सम्बन्धी सूचना एकैठाउँमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रि पोर्टल संचालनमा ल्याएको छ। बैकको नाममा रहेका गैर बैंकिंग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाम मार्फत बिक्रि गर्नलाई यो पोर्टल ल्याइएको बैंकले जनाएको छ। बैंककाअनुसार यस पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र …

पुरा पढ्नुहॊस »

हराइरहेकी नमोबुद्धकी १३ वर्षीया खुशी न्यौपाने खोलामा मृत भेटिइन्

काठमाडाैं । काभ्रे नमोबुद्धकी खुशी न्यौपाने मृत फेला परेकी छिन् । नमोबुद्ध नगरपालिका-६ की १३ वर्षीया बालिका न्यौपाने बिहीबार दिउँसोदेखि घरबाट हराइरहेकी थिइन् । हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो । घटनाबारेअनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।  

पुरा पढ्नुहॊस »

लुम्बिनी सरकारले प्रदेश बीमा नीति ल्याउने

काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशले प्रदेश बीमा नीति ल्याउने बताएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा बिहीबार लुम्बिनीको राप्ती उपत्यकामा सम्पन्न बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताएका हुन् । कार्यक्रममा सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने जानकारी दिएका हुन् । उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो …

पुरा पढ्नुहॊस »

नथिङ बन्यो संसारकै ‘फास्टेस्ट ग्रोइङ’ स्मार्टफोन ब्रान्ड

काठमाडाैं । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ। सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको हो। यो अप्रत्याशित वृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु एको …

पुरा पढ्नुहॊस »

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच विद्युतीय सवारी कर्जा दिने सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स प्रा.लि. तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट रु ५०० को आकर्षक छुट पाउनेछन् । सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने कम्पनीले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार …

पुरा पढ्नुहॊस »

वार्षिकोत्सवको अवसरमा पञ्चकन्या ग्रूपद्वारा रक्तदान आयोजना

काठमाडौं । पञ्चकन्या ग्रूपले ५२ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । ललितपुरको कृष्णगल्लीस्थित ग्रूपको केन्द्रीय कार्यालयमा नेपाल रेडक्रस सोसाइटी ललितपुर रक्त सञ्चार केन्द्रमा सहयोगमा रक्तदान कार्यक्रम अयोजना गरिएको हो ।सो अवसरमा ग्रूपका सञ्चालकहरू, केन्द्रीय कार्यालय तथा ग्रूप अन्तर्गतका विभिन्न उद्योगहरूमा कार्यरत कर्मचारी र शुभचिन्तक समेत गरेर जम्मा ४८ जनाले रक्तदान गरेका थिए । पञ्चकन्या ग्रूपले सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रूपमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको बताएको …

पुरा पढ्नुहॊस »