आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् । कम्पनीका सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा क्रियासिल थिए । चौलागाईसँग बीमा क्षेत्रमा १८ वर्ष लामो कार्य अनुभव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लघु बीमक संघ गठन, अध्यक्षमा चिरायु भण्डारी

काठमाडौं । नेपालमा सञ्चालित लघु बीमा कम्पनीहरुको छाता संघठन दर्ता भएको छ । जिल्ला प्रसासन …

प्रतिकृया दिनुहॊस