Tag Archives: featured

राष्ट्रिय वाणिज्य बैंकद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । यही चैत्र ५ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक २०२४ Protect Your Money, Secure Your Money भन्ने मुलनाराका साथ देशव्यापी रुपमा सप्ताहव्यापी …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरूलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य …

पुरा पढ्नुहॊस »

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक र जीएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी हो । यी दुई कम्पनीबीच नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब दुवै कम्पनीले नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यतामा काम गरिने बताइएको …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको कृष्णपुरमा गर्‍यो वृक्षारोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरूको वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याएको बताएको छ । बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति रहेको थियो । बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी …

पुरा पढ्नुहॊस »

आयो सन्दीप लामिछानेको नयाँ गीत ‘हिँड्न देऊ पाइला…’ (भिडिओ)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नयाँ गीत सार्वजानिक गरेका छन् । लामिछानेले आफ्नो नयाँ गीत ‘हिँड्न देऊ पाइला…’ सार्वजनिक गरेका हुन् । बुधबार बिहान उनले आफ्नो युट्युब च्यानल ‘सन्दीप लामिछाने’मार्फत् नयाँ गीत रिलिज गरेका छन् । लेग स्पिनर रहेका ‌लामिछाने काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै अहिले उच्च अदालत पाटनमा पुनरावेदन गराइरहेका छन् ।

पुरा पढ्नुहॊस »

‘ग्लोबल मनी विक-२०२४’: प्रभु बैंकका १३० भन्दा बढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रोटेक्ट योर मनी सेक्युर योर फ्युचर भन्ने नाराका साथ सञ्चालन गरेको ‘ग्लोबल मनी विक-२०२४’ सम्पन्न भएको छ । चैत ५ गतेदेखि ११ सम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रम अन्र्तगत साईकल र्‍याली, बालबालिका र युवा लक्षित चेतनामूलक कार्यक्रम तथा प्रभातफेरी आयोजना गरिएको थियो । बैंकले विभिन्न समुदाय, महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र …

पुरा पढ्नुहॊस »

आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्रामार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने छ । यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँचसय रुपैयाँ बोनससम्म पाउन सक्नेछन् । मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत …

पुरा पढ्नुहॊस »

एक पल्ट चार्ज गर्दा ३ दिनसम्म चल्ने अनर स्मार्टफोन नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौँ । ग्लोबल टेक्नोलोजी ब्रान्ड होनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले आफ्नो नयाँ बजेट स्मार्टफोन होनर एक्ससेभनबीको आगामी प्रवेशको घोषणा गरेको छ। लामो समयसम्म चल्ने ६,००० एमएएच ब्याट्री, १०८ एमपी मेन क्यामेरा र २५६ जीबी स्टोरेजसहितको होनर एक्ससेभनबी आगामी हप्तामा नेपाली बजारमा प्रवेश गर्न तयार छ। लन्च मिति अझै सार्वजनिक गरिएता पनि सधैं जस्तै यो केहि आकर्षक अफर वा उपहार को साथमा लन्च हुने विश्वास गरियको छ। हामीले यो बजेट …

पुरा पढ्नुहॊस »

ग्लोबल मनी वीक २०२४ः हिमालयन लघुवित्तको वित्तीय साक्षरता विशेष कार्यक्रम

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले विश्व वित्तीय सप्ताह २०२४ अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत चैत ५ देखि ११ गतेदेखिसम्म वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको हो । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गरेको हो । यसका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले गर्‍यो वित्तीय साक्षरताका विभिन्न कार्यक्रम

काठमाडौँ । ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, ओटीपी सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई …

पुरा पढ्नुहॊस »