Tag Archives: featured

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२ करोड ७७ लाख

काठमाडाैं । जीवन बीमा कम्पनी नेपाल लाइफले चालु आ.व को दोस्रो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको दोस्रो त्रैमासिक …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि ५ …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाखमा हुने

काठमाडौँ । आगामी वैशाख १२ गतेदेखि चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको हो । इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ …

पुरा पढ्नुहॊस »

कालंगा हाइड्रोको साधारण शेयर प्रत्याभूति सम्झौता

काठमाडौँ । बझाङस्थित १५.३३ मेगावाट क्षमताको कालंगा हाइड्रो लिमिटेडको साधारण शेयर प्रत्याभूति सम्झौता सम्पन्न भएको छ । जारी पुँजी १ अर्ब ४० करोडमध्ये कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् प्रति शेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्कासन गर्न लागेको छ । जसअनुसार रु.३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभूति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको कम्पनीले …

पुरा पढ्नुहॊस »

नेपाल र क्यानडाबीचको क्रिकेट डिसहोम गो’मा पनि

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विहीबारदेखि काठमाडौंमा हुन लागेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । तीन खेलको सिरिजका लागि क्यानेडियन टोली पनि काठमाडौं आइसकेको छ । नेपाल र क्यानडाबीचको खेल प्यारापिटमै बसेर हेर्नका लागि कीर्तिपुर पुग्नु पर्ने छ । तर, मैदानमा हेर्न पनि नजानेहरुका लागि विकल्प पनि रहेको छ । त्यो विकल्प भनेको डिस होम हो । नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज डिशहोम …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले दिने भयो स्टार्टअप उद्यमलाई कर्जा

काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा बुधबार हस्ताक्षर सम्पन्न भएको हो । यो समझदारीसँगै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले स्टार्ट अप कर्जा दिने भएको छ । कार्यक्रममा रिजालले समझदारी गर्ने सबै पक्षलाई शुभकामना दिँदै ऋण डुब्ने परियोजना …

पुरा पढ्नुहॊस »

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ६२ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १०.४१ रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट अनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स अब्बल देखिएको छ । कम्पनीले आर्थिक वर्षको पुस मसान्तसम्ममा२३ करोड ६६ लाख ३० हजार ८८६ रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ५२ लाख ३२ हजार ९६६ रुपैयाँ मात्र आर्जन गरेको कम्पनीले यो वर्ष ६२.९३ प्रतिशतले नाफामा वृद्धि गर्न सफल भएको हो । समीक्षा अवधिमा ९ लाख ८५ हजार ६८५ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ बनाउने निर्णय गरेको हो । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »