सिद्धार्थ बैंकको नयाँ शाखा दुहवीमा

काठमाडाैं । सिद्धार्थ बैंकले सुनसरीको दुहवीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा दिने बैंकले जनाएको छ ।

बैंकका देसभरि १४४ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५२ एटिएम र १,२०० बढी पिएसयो मेसिन छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैङ्कद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामाग्री वितरण (तस्वीरहरु)

काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लागि राहत …

प्रतिकृया दिनुहॊस