एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

काठमाडौँ । एन आई सी एशिया बैंकले  शाखा संचालनमा ल्याएको छ । बैंकले सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा संचालनमा ल्याएको छ ।  महादेवा शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले  गरे ।

उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे ।

 

मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस