Tag Archives: featured

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता भएको छ । सम्झौतासँगै बैंकका शाखाहरुमार्फत रिलायबल लाइफ जीवन बीमा योजनाहरु खरिद गर्न सकिने छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकले गर्‍यो जोन्टा क्लबलाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले स्वच्छता कायम गर्ने उद्देश्यका साथ नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ । बैंकले अल्पसंख्यक (अण्डरप्रिभिलेज) मानिसलाई स्वच्छता प्रदान गर्न व्यवसायीक सामाजीक उत्तरदायीत्वको रुपमा विभिन्न कल्याणकारी क्रियाकलापहरु गर्दै आइरहेको छ । एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी निर्देशकसोमेश्वर सेठले क्लबका प्रतिनिधि सुश्री सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चेक हस्तान्तरण गरेका छन् । बैंकले यस सहयोगले …

पुरा पढ्नुहॊस »

अब सिटिजन्स बैंकका शाखाबाट जनरल इन्स्योरेन्स कम्पनीको सेवा लिन सकिने

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल (जिआईसि नेपाल) र सिटिजन्स बैंक इन्टरनेसनल बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका नि।प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट …

पुरा पढ्नुहॊस »

नेपाल एग्रो लघुवित्तको नाफा ७२ लाखमाथि

काठमाडाैँ । नेपाल एग्रो लघुवित्तले चालु आर्थिक बर्षको देस्रो त्रैमासमा ७२ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा लघुवित्त २ लाख ६३ हजार  रुपैयाँ घाटा रहेको थियो । बचत तथा कर्जा  लघुवित्तले चालु आर्थिक बर्षको दास्रो त्रैमासमा १४ करोड ७९ लाख ९५ हजार रुपैया बचत संकलन गरी ४९ करोड १० लाख ३० हजार कर्जा लगानी गरेको छ । बचतमा ९३.७८ प्रतिशत तथा …

पुरा पढ्नुहॊस »

सहयोगी विकास बैंकको मुनाफ ५ करोडमाथि

काठमाडाैँ । सहयोगी विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ करोड ४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको भन्दा १५.०६ प्रतिशतले बढि हो । गत वर्षको सोहि अवधिमा बैंकले ४ करोड ३८ लाख रुपैयाँ कमाएको थियो । निक्षेप तथा कर्जा ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा २६ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । बैंकले ४ अर्ब ३४ …

पुरा पढ्नुहॊस »

कन्काई विकास बैंकको नाफा ३६.५२ प्रतिशतले बृद्धि

काठमाडाैँ । कन्काई विकास बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ६२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको भन्दा ३६.५२ प्रतिशतले बृद्धि हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियोे । निक्षेप तथा कर्जा  तीन जल्ला कार्यक्षेत्र भएको बैंकका हाल ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा ६ करोड ८८ लाख …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले २ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । बैंकले यसअघि पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको सहुलियतपूर्ण कर्जा बजारमा

काठमाडौं । नेपाल बैंक लिमिटेड्ले सहुलियतपूर्ण कर्जाहरु बजारमा ल्याएको छ । देशका ६० जिल्लामा फैलिएका १५७ शाखा संजाल मार्फत विभिन्न शीर्षकमा सहुलियतपूर्ण व्याजदरमा विभिन्न उपयोगी कर्जाहरु बजारमा ल्याएको हो । बैकको आधार दरमा २ प्रतिशत प्रिमियम थप गरि नेपाल सरकारबाट प्राप्त हुने निश्चित प्रतिशत अनुदान घटाई कायम हुने उक्त कर्जाको व्याजदर बजारमा उपलव्ध अन्य कर्जाहरु र मुद्रास्फृतिको तुलनामा न्यून रहेको छ । यसरी उपलव्ध गराईने कर्जा सेवाहरुमा व्यावसायिक कृषि तथा …

पुरा पढ्नुहॊस »

नेपाल क्लियरिङ्ग हाउस र सिटि एक्सप्रेसबीच विद्युतीय भुक्तानी प्रणालीमा शुरू

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ । यस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिन र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतको सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय …

पुरा पढ्नुहॊस »

मेगा बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र मेगा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलीबीच हस्ताक्षर भयो । यस सम्झौता अन्र्तगत मेगा बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवा …

पुरा पढ्नुहॊस »