Tag Archives: featured

एनएमबि बैंक र वन टु वाचबीच ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता

काठमाडौं । एनएमबि बैंक र वन टु वाचबीच वन टू वाचका लगानी कम्पनीहरूका लागि ब्रिज फाइनान्सिङ व्यवस्था सम्बन्धी सम्झौता सम्पन्न भएको छ । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र वन टू वाचका प्रबन्ध निर्देशक विलियम ग्रिमिङ्कबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार दुवै हस्ताक्षरकर्ता निकायहरूले ब्रिज फाइनान्सिङ अन्तर्गत विदेशी लगानीको प्रतिक्षा गरिरहेका कम्पनीहरूको तत्कालीन वित्तीय आवश्यकता पूरा गर्ने दिशामा सहकार्य गर्नेछन् । वन टु वाचले लगानी अवसर …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको एकै दिन पाँच नयाँ शाखा विस्तार

काठमाडौं । ज्योति विकास बैंकले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको हरिवन नगरपालिका वडा नं ११ शाखाको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरे । त्यसैगरी, रुपनी गाउँपालिका वडा नं १ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र कैलाश विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अन्र्तगत कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । …

पुरा पढ्नुहॊस »

एनआइसी एशियाको फड्को, नाफा १६५ प्रतिशतले बृद्धि

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा  १ अर्ब ५१ करोड ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा  १६४.३४ प्रतिशतले नाफा बृद्धि गरेको हो । गत वर्ष यसै अबधिको तुलनामा ५७ करोड १७ लाख रुपैयाँ थियो । बैंकको वासलातको आकार ५३ प्रतिशतले  (रु. ७४ अर्ब) बृद्धि भएर  २ खर्ब १४ अर्ब  रुपैयाँ पुगेको छ । एनआइसीले १ …

पुरा पढ्नुहॊस »

सनराइजको नाफा बढेर ७२ करोड पुग्यो

काठमाडौं । सनराइज बैंकको नाफा २४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा आफ्नो नाफा २४.१३ प्रतिशतले वृद्धि गरेर ७२ करोड पुर्याएको हो । गत आवको पुस मसान्तमा सनराइजको नाफा ५८ करोड रुपैंयाँ मात्रै थियो । बैंकले पछिल्लो ३ महिनामा आफ्नो नाफा २७ करोडबाट ४५ करोडले बढाएर ७२ करोड पुर्याएको हो । बैंकले पुस समान्त अवधीमा १ अर्ब ७६ करोड ब्याज …

पुरा पढ्नुहॊस »

चितवनको खैरहनीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

चितवन । मेगा बैँक नेपाल लिमिटेडले चितवनको खैरहनीमा शाखारहित बैँकिङ्ग सेवा संचालनमा ल्याएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ को कुम्रोजमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको मेगा बैंकले जनाएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का अध्यक्ष टिकाराम तिमिल्सिना र मेगा बैंक टाँडीका शाखा प्रबन्धक भीम पोखरेलले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे । वडाध्यक्ष तिमिल्सिनाले खैरहनीका बासिन्दाहरुले मेगा बैकसँग वित्तीय कारोबार गरी आफ्नो आर्थिक अवस्था सुधार गर्ने अपेक्षा …

पुरा पढ्नुहॊस »

नयाँबानेश्वरमा गरिमा विकास बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा संचालनमा  ल्याएको छ ।  नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका हुन् । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको सो बैंकको हाल उपत्यकाभित्र८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा रहेका छन ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त   सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्र्तगत बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको निर्जीवनबीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नाफा अर्ब छेउ

काठमाडौं । सानिमा बैंकको नाफा अर्ब छेउ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ९४ करोड नाफा आर्जन गरेको हो । गत आवको पुस मसान्तमा बैंकको नाफा ८० करोड थियो । सानिमाले गत पुस मसान्तको तुलनामा यसपाली १७.५० प्रतिशतले नाफा वृद्धि गरेको हो । बैंकले पछिल्लो ३ महिनामा ४८ करोड नाफा वृद्धि गरेको छ । असोज मसान्तमा ४६ करोड नाफा कमाएको बैंकले पुस मसान्तमा ९४ करोड पुर्याएको …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्धारा कुष्ठरोगका विरामीलाई सहयोग

काठमाडौं । कामना सेवा विकास बैंकले कुष्ठरोगका विरामीलाई सहयोग गरेको छ । बैंकले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा आयोजित एक कार्यक्रमका बीच उक्त अस्पतालमा रहेका कुष्ठरोगका विरामीहरुलाई ह्विलचेयर प्रदान गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँंगको सहकार्यमा सो सहयोग गरिएको हो । पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा र अस्पतालका डाइरेक्टर दिपक महर्जन,सुपरिटेडेन्ट …

पुरा पढ्नुहॊस »