काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको दाङ्ग शाखा कार्यालयको उद्घाटन भएको छ । तुलसीपुर उप महानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, तुलसीपुरका उपाध्यक्ष राम प्रसाद चालिसे तथा अजोड इन्स्योरेन्सका संचालक समितिका संचालक राम बहादुर गुरुङ्गले संयुक्त रुपमा दाङ्ग शाखा कार्यालयको उद्घाटन गरे ।

उक्त अवसरमा अजोड इन्स्योरेन्सका दाङ्ग शाखा प्रमुख शिशिर कुमार लामिछानेले स्वागत मन्तव्यव्य व्यक्त गरेका थिए ।
तपाईंको प्रतिकृया




