काठमाडौँ । गरिमा विकास बैंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
तपाईंको प्रतिकृया




