Tag Archives: featured

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले  प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे । बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् । सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको शाखा तुलसीपुरमा

  काठमाडौँ ।  नेपाल बैंकले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे । सो कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत  अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध …

पुरा पढ्नुहॊस »

सहयोगी बैंक छाड्दै सीईओ विनय रिजाल

काठमाडौँ । सहयोगी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय रिजालले बैंक छाड्ने भएका छन । ४ बर्षका लागि सीईओमा नियुक्त भएका रिजालले १८ महिनामै बैंक छाड्न लागेका हुन् । रिजालले २०७६ जेठ २६ गतेदेखि सहयोगी छाड्न लागेको जानकारी गराएका छन् । उनले पदबाट दिएको राजिनामा बैंक सञ्चालक समितिको २७३औ बैठकले स्वीकृत गरिसकेको छ । सीईओमा नियुक्त भएपछि बैंकको प्रतिष्ठा र गरिमालाई उचाईमा पु¥याउन आफूले उल्लेख्य योगदान पु¥याएको रिजालले जानकारी …

पुरा पढ्नुहॊस »

एनसीसी बैंकले सुरु गर्यो भिसा क्रेडिट कार्ड

काठमाडौं । एनसीसी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यही आषाढ ३ गतेबाट एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको छ । यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एटीएम–पीओएस मेशिन मार्फत सामान वा सेवा लिन सक्ने छन् । चिप वेसमा आधारित यस कार्डबाट सुरक्षित कार्ड यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको छ । एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर …

पुरा पढ्नुहॊस »

ज्योति लाईफ र ईसेवाबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स् प्रदान हुने सेवालाई प्रविधि मैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो । आफ्नो कार्य व्यस्तताको कारण नविकरण गर्न कम्पनीको काउन्टरमा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कमपनीबीच बैंकास्योरेन्स

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रन्धक अर्जुन भद्र खनाल र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरेका छन् । सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक निर्जीवन बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नयाँ शाखा परासीको भूमहि र जिमिरेभारमा, शाखा संख्या १०८ पुग्यो

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १०७ औँ र १०८ औँ शाखा परासीको भूमहि र जिमिरेभारमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १०८ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल …

पुरा पढ्नुहॊस »

भारतको एपोलो हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

काठमाडाैँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रदान बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका थिए ।

पुरा पढ्नुहॊस »

अब मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास …

पुरा पढ्नुहॊस »

कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी विएफआईएन र सिपिएससीबीच सम्झौता

काठमाडौं । कर्मचारी क्षमता अभिवृद्धि सम्वन्धी बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (विएफआईएन) र कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी)का सम्झौता भएको छ । उक्त सम्झौतामा विएफआईएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका तर्फबाट महानिर्देशक डा.रामहरि लामिछाने हस्ताक्षर गरेका हुन् । सोमबार नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा आपसी समझदारी पत्रमामनिला, फिलिपिन्समा हस्ताक्षर भएको छ । संयुक्त आयोजनामा फिलिपिन्सको मनिलामा संचालन गरिएको बैंक तथा वित्तीय संस्थाका …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds