Tag Archives: featured

क्यूआर कोड प्रवर्धनमा मेगा बैंक, किराना व्यवसायीलाई दियो यस्तो अफर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लािग आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको हो । यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रतिमहिना ग्राहकबाट कम्तीमा एक …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नाफा एक अर्ब नाघ्यो

काठमाडौं । लक्ष्मी बैंकले स्थापना कालदेखि नै आमजनतालाई बैंकिङ सेवा दिँदै आएको छ । यस बैंकको स्थापना सन् २००२, अप्रिलमा भएको हो । बैंकको ५१ प्रतिशत प्रमोटरको लगानी भएको छ भने ४९ प्रतिशत सर्वसाधारणको सेयर रहेको छ । यसका मुख्य लगानीकर्ताहरूमा लक्ष्मी कर्पाेरेट नेपालको १४ दशमलव २६ प्रतिशत, सारिका खेतानको ९ दशमलव ८९ प्रतिशत, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको ८ दशमलव ६८ प्रतिशत, स्नेहा खेतानको ५ दशमलव ६० प्रतिशत, राजेन्द्रकुमार खेतानको ५ …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको म्ोचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो  ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ सेवाअसार ४गतेबाट संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत र वडा नं. ६ का …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र स्पारो पे बीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्पारो पे बीच खल्ती (डिजीटल वालेट) सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र स्पारो कम्पनीको तर्फबाट उक्त कम्पनीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु जस्तै मोबाईल बैंकिङ्ग, लकर, एटिम, इन्टरनेट बैंकिङ्ग, एबीबीएस, रेमिटयान्स …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकले खल्तीको सुविधा दिने

काठमाडौं । कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सुमेरु अस्पतालमा विशेष छुट मिल्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सुमेरु अस्पताल बीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पतालका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता …

पुरा पढ्नुहॊस »

देव विकास बैंकको नयाँ शाखा सुर्खेतमा

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरिचोकमा देवः विकास बैंकको नयाँ शाखा बिस्तार भएको छ ।  वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शाखा उद्घाटन गरेका हुन् । बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख सुवेदीले शाखा उद्घाटन गरेका हुन् । उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको सहयोग “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम”का बालबालिकाहरुलाई

काठमाडौं । हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन न.पा.—५, सीतापाईला, आदेश्वरस्थित “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम”(Helping Hands Children Home) का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुक्ताहरु तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको छ । देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले  प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे । बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् । सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको शाखा तुलसीपुरमा

  काठमाडौँ ।  नेपाल बैंकले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरे । सो कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत  अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध …

पुरा पढ्नुहॊस »