सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कमपनीबीच बैंकास्योरेन्स

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धि सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रन्धक अर्जुन भद्र खनाल र जनरल इन्स्योरेन्सका महाप्रबन्धक एस.के तमोटले हस्ताक्षर गरेका छन् ।

सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा जनरल इन्स्योरेन्स कमपनी नेपाल लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक निर्जीवन बिमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ : ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रिन आवास कर्जा योजना …

प्रतिकृया दिनुहॊस