????????????????????????????????????

भारतको एपोलो हस्पिटलमा एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

काठमाडाैँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रदान बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after