Tag Archives: featured

जनता बैंक र लिडरशिप एकेडेमीबीच क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता

काठमाडौं । जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् ।  बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल ( एल्एएन )बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको रकम बैंकको देशैभरी रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

रुपन्देहीको मुर्गियामा नेपाल बैक लिमिटेडको १६३ औं शाखा

काठमाडाैँ । नेपाल बैंक लिमिटेडले आफ्नो १ सय ६३ औं शाखा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा उक्त शाखा पुनस्थापित गरि संचालनमा ल्याएको हो । सो शाखा कार्यालय सोहि नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्की र बैक का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । सो अवसरमा नगरप्रमुख कार्कीले नेपालको अग्रणी नेपाल बैंकले त्यस क्षेत्रमा स्थापना हुन लागेका विभिन्न उद्योग र विस्तार …

पुरा पढ्नुहॊस »

असार ८ गते आइतवारदेखि १४ गते शनिवार

यस हप्ता खगोलमा शुक्र १२ गतेसम्म वृष राशिमा त्यसपछि मिथुनमा । सूर्य र राहु मिथुन राशिमा । बुध कर्कटराशिमा । मङ्गल ९ गतेसम्म मिथुनमा त्यसपछि कर्कट राशिमा । बृहस्पति वृश्चिकमा । शनि र केतु धनु राशिमा । चन्द्रमाले यस हप्ता कुम्भ राशिदेखि वृष राशिसम्मको यात्रा गर्नेछन् । मेषः साता पूर्वार्धको तुलनामा उत्तरार्ध बढी उपलब्धिमूलक रहनेछ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता मिल्ला जस्तो हुने तर अबरोध सृजना हुनेछ । आशा …

पुरा पढ्नुहॊस »

मेरो माइक्रो फाइनान्सको लघुवित्त तालीम

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले नवनियुक्त कर्मचारीलाई लघुवित्तसम्बन्धी दुईदिने आधारभूत तथा व्यवस्थापन तालीम दिएको छ । तालीममा २७ जना कर्मचारी सहभागी थिए । संस्थाले नवनियुक्त कर्मचारीलाई कार्यगत जिम्मेवारी दिई कार्यक्षेत्रमा पठाउनुअघि नीतिनियम तथा कार्य प्रक्रियाबारे जानकारी दिने उद्देश्यले तालीमको आयोजना गरेको बताएको छ । तालीममा कर्जा लगानी तथा कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व गर्नुपर्ने कार्यबारे जानकारी दिइएको थियो । समापन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले मेरो लघुवित्त …

पुरा पढ्नुहॊस »

भरतपुरमा देवः विकास बैंकको शाखा संचालन

काठमाडौं । देवः विकास बैंकले भरतपुरमा नयाँ शाखा संचालनमा ल्याएकाे छ । उक्त शाखा कार्यालयको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गरुङ्गले गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै गरुङ्ले दक्ष जनशक्ति र चुस्त प्रविधिलाई अधिकतम परिचालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयत्नशील रहेको बताए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन उत्पादनशील क्षेत्रमा कर्जा लगानी गरिने नीतिलाई अख्तियार गर्दै …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाडौंका ग्राहकहरुलाई होम अटोमेसन नेपालमा विशेष छुट मिल्ने

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । जेठ ६ गते भएको समझौता अन्र्तगत बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत सानेपा स्थित होम अटोमेसन नेपालमा उपलब्ध विभिन्न सामानहरुमा १०% सम्म छुटको लाभ उठाउन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्ने

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्ति गर्नको लागि विशेष साधारण सभाको आयोजना गरी विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार आयोजित विशेष साधारण सभा मार्फत विशेष प्रस्ताव पारित गरिएको हो । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी १२.५९ अर्ब र जेबिल्स फाईनान्सको चुक्ता पूंजी ०.८४ अर्ब भएकोमा जेबिल्स फाईनान्सको १०० को एक शेयर बराबर ३३ प्रदान गर्ने प्रस्ताब पारित भए मुताबिक जेबिल्स फाईनान्स प्राप्तिपछि एनआईबिएलको चुक्ता पूंर्जी १२.८७ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा

काठमाडौं ।  सिद्धार्थ बैंकको नयाँ शाखा नुवाकोटको बट्टारमा   विस्तार भएको छ । सिद्धार्थ बैंकले  नुवाकोटको बट्टार शाखाको औपचारिक बैंकको बट्टार शाखाको उद्घाटन विदुरनगरपालिका मेयर सन्जु पण्डितले गरे । बैंक क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), सय शाखारहित बैंकिङ्ग सेवा, १ सय ६९ एटिएम र १हजार ३ सयभन्दा बढी पिओएस् मेसिन मार्फत् उच्च स्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको नयाँ शाखा ललितपुरमा

काठमाडौैं । प्रभु बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका ललितपुर जिल्ला महालक्ष्मी न.पा. वडा नं.१ स्थित इमाडोलमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको हो । कार्यक्रमका प्रमुख अतिथी महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds