Tag Archives: featured

एनएमबि बैंक र डीकेसीबीच सहमति, जापानमा रोजगारीको अवसर

काठमाडौं । एनएमबि बैंकले जापान र नेपालमा रहने नेपाली समुदायको बैंकिङ आवश्यकतालाई सहजीकरण गर्ने उद्देश्यले जापानको दाइ–इची कङ्ग्यो क्रेडिट कोअपरेटिभ (डीकेसी) सँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । केडिसीले एनएमबिको सिफारिसमा नेपाली नागरिकहरुलाई जापानमा रोजगारी तथा कर्जा उपलब्ध गराउने यस सम्झौतापत्रको मुख्य उद्देश्य रहेको छ । एनएमबि बैंकको परामर्शमा जापानमा मानिसहरूलाई रोजगारी र ऋणका अवसर प्रदान गर्ने तथा मार्गप्रशस्त गर्नुका अलावा सहमतिपत्रमा जापानमा रहेका गैर आवासीय नेपालीहरू (एनआरएन) लाई विदेशी …

पुरा पढ्नुहॊस »

सानिमा बैंकले ल्यायो गैर आवासीय नेपालीहरुलाई एनआरएन मुद्दती खाता

काठमाडौं । सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि उच्चतम प्रतिफल दिने सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ । यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलर वा पाउण्ड स्टलि{ङ वा यूरो मुद्रामा खोल्न सक्छन् । विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५%, पाउण्ड स्टलि{ङमा ३% र यूरोमा २% को उच्चतम व्याजदर प्राप्त गन{ सकिन्छ । सानिमा एनआरएन मुद्दती खाता खोल्दा न्यूनतम रकम दश हजार (अमेरिकी डलर वा पाउण्ड …

पुरा पढ्नुहॊस »

नवलपरासीको सुस्तामा कामना सेवाको ९९ औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. ०१ स्थित बरुवामा आफ्नो ९९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो । यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग …

पुरा पढ्नुहॊस »

सिभिल बैंकले ल्यायो नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना

काठमाडौं । सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । जुन बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । एन्यूटी डिपोजिट योजना भनेको भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाईएको रकम सो अवधि पश्चात एक मुश्ठ प्राप्त गर्नेछन् । सिभिल एन्यूटी डिपोजिट अन्तर्गत खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने छ । …

पुरा पढ्नुहॊस »

धादिङको बागेश्वरी स्कूलमा सांग्रीला डेभलपमेन्ट बैंकद्वारा हाजिरी जवाफ प्रतियोगिता

धादिङ । सांग्रीला डेभलपमेन्ट बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत  धादिङको गल्छीस्थित बागेश्वरी माध्यमिक बिधालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रममा गल्छी गा.पा.का अध्यक्ष कृष्ण हरि श्रेष्ठ प्रमुख अतिथीमा हुनु हुन्थ्यो, विशेष अतिथीमा विधालयका प्र.अ.बलराम खतिवडा ,लगाएत विभीन्न सघ सस्थाबाट पाल्नू भएका प्रमुख ब्यक्तिहरुको सहभागि रहेको थियो । बैंकले प्रतियोतिमा प्रथम, दितीय, तृतिय र सान्तोनालाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा गल्छी गा.पा.का अध्यक्ष कृष्ण हरि श्रेष्ठले …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग

मुक्तिनाथ विकास बैंक लि.ले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि  पाँच लाख रुपैया वित्तिय सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई हस्तान्तरण गर्नुभएको थियो । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्वारा सय थान डस्टबिन हस्तान्तरण

काठमाडौँ । कृषि विकास बैंकले महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ कुपण्डोलमा सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत सय थान डस्टबिन हस्तान्तरण गरेको छ । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय काठमाडौले आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सय थान डस्टबिन महिला वावावरण संरक्षण समिति र गणेश यूवाकल्ब ललितपुर–१ लाई संयूक्त रुपमा हस्तान्तरण गरेका छन् । स्थानीय नागरीकहरुको बाक्लो उपस्थित रहेको सो समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख …

पुरा पढ्नुहॊस »

मेरो माइक्रोफाइनान्सको नयाँ कर्जा र बचत योजना

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ‘मेरो बचत मेरो कर्जा’ सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७६-७७ को शुरूआतसँगै नयाँ कार्यक्रमका रूपमा उक्त कर्जा कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए । उक्त खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने कम्पनीले बताएको छ । संस्थाको शाखा कार्यालय नजीकै साना तथा मझौला व्यवसाय गरिरहेका महिला तथा परिवारलाई वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस कनेक्ट आईपिएसमा आबद्ध

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अब अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट हुनेछ । यो मार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

कर कार्यालय र बैंकमा छुट्टाछुट्टै वित्तीय विवरण बुझाउनेले ऋण नपाउने

काठमाडाैँ । अब कर कार्यालय र बैंकहरुमा बुझाएको वित्तीय विवरण फरक परेमा कुनै पनि व्यवसायिक फर्म तथा कम्पनीहरुले ऋण नपाउने भएका छन्।व्यवसायीहरुले बैंकबाट ऋण लिनका लागि छुट्टै वित्तीय विवरण बुझाउने गरेको भन्दै यसअघि बैंकरहरुले नै आलोचना गरेका थिए। राजश्व व्यवस्थापन महाशाखाले यसप्रति गम्भीर भई उचित व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको थियो। सो अनुरोधपछि राष्ट्र बैंकले कर कार्यालयमा बुझाएको वित्तीय विवरणसँग रुजु गरेर मात्रै व्यवसायीलाई ऋण प्रवाह गर्न बैंक तथा …

पुरा पढ्नुहॊस »