Tag Archives: featured

ग्लोबल आइएमई बैंकले कान्तिपथ शाखाबाट १२ घण्टा सेवा दिने

काठमाडौं । ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा …

पुरा पढ्नुहॊस »

गुणस्तरीय शिक्षा सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको लागि जनता बैंकको सहयोग

काठमाडौं । जनता बैंकबाट ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरिएको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’ मा देशको बिभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले …

पुरा पढ्नुहॊस »

२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा

काठमाडौं । २०१८ की  मिस नेपाल अर्थ प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।आइतबार बसेको साझाको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो । प्रियाले  ‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी छिन् ।प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । सिग्देलले अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको बताइन ।

पुरा पढ्नुहॊस »

अशोक लेलैण्ड र रिलायन्स फाइनान्सबीच सम्झौता

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०प्रतिशतसम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी …

पुरा पढ्नुहॊस »

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स  र खल्ती डिजिटल वालेबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन् । ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न …

पुरा पढ्नुहॊस »

सूर्या लाइफको हकप्रद शेयर भदौ ८ गतेदेखि

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ  । कम्पनीले  १० कित्ता शेयर बरावर नयाँ ७ कित्ता शेयर विक्री गर्न लागेको हो। कम्पनीले १० बराबर ७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद विक्री गर्दैछ । हकप्रद शेयरलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ …

पुरा पढ्नुहॊस »

अबको तीन दिनसम्म भारी वर्षाको सम्भावना कम

काठमाडौं । पछिल्लो केही दिन सक्रिय रहेको मनसुन प्रणाली कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले वताएकाे छ । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने महाशाखाले जानकारी दिएकाे छ । शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अाइतवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकले आइसिटी अवार्डका हुँदै, विजेताले १५ लाखसम्म सहुलिय ऋण पाउने

काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा चिनिएको ‘आइसिटी अवार्ड’ को चौथो संस्करण यही साउन ३२ गते सोल्टी क्राउन प्लाजामा आयोजना हुँदैछ । यस वर्षको आइसिटी अवार्डमा ३ विधाका सर्वोत्कृष्टहरुलाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपुर्ण विना धितो ऋण दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंक आइसिटी अवार्ड २०१९ को बैकिङ पार्टनरको रुपमा रहेको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका विजेतालाई बैंकले यो …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफर बिच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डूले भाटभटेनी मनी ट्रान्सफर संग विप्रेषण कारोबारको सम्झौता गरेको छ । भाटभटेनी ग्रुप अन्र्तगत संचालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेका बिच उक्त समझौता साउन २३ गते भएको हो ।

पुरा पढ्नुहॊस »

लाइफ इन्स्योरेन्सको १७ औँ साधारण सभा सम्पन्न

काठमाडौ । ‘लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड’ले शुक्रबार राजधानीमा आफ्नो १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाबाट कम्पनीले सेयर लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने जनाएको हो । आर्थिक बर्ष २०७५/७६ को नाफाबाट एलआईसी इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ३४.४६ प्रतिशत बोनश सेयर तथा ३५.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभामा एलआईसी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मीप्रसाद दासले भने-‘अहिले हाम्रो व्यापारिक अवस्था राम्रो …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds