Tag Archives: featured

कृषि विकास बैंक कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ । आजबाट   कृषि विकास बैंकले  कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भई कारोबार सुरु गरेको छ । अब बैंकका ग्राहकहरुले यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्ने जनाएको छ । यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाडौंको नाफा बढ्यो

काठमाडौं । अघिल्लो वर्षको तुलनामा  ६१ करोड ७१ लाखले  बढेको छ ।  बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ । बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । आठ अर्ब ६ करोड चुक्ता पुँजी रहेको बैंकको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ग्राहकबाट ८२ …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले पायो ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । सिद्धार्थ बैंकले धितोपत्र बोर्डबाट २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको विशेष साधारण सभा भदौ ५ मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंककाे विशेष साधारण सभा भदौ ५ गते हुने भएकाे छ । बैंक सञ्चालक समितिको साउन २० गते बसेको बैठकले सो दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको दरबारमार्ग शाखा कार्यालयमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव राखेर विशेष सभा बोलएको हो ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

काठमाडौँ । लक्ष्मी बैंकको अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले नाफा बढेको छ । आफ्नो चौथो त्रैमासिकको प्रगति प्रतिवेदन प्रकाशन गर्दे बैंकले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ५७ करोड ६० लाख खुद नाफा गरेको जनाएको छ । बैंकले अगिल्लो वर्षको सोही अवधिको नाफा १ अर्ब १८ करोड १० थियो । यो अवधिमा ७९ अर्ब ७४ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २२ करोड रहेको छ । अगिल्लो …

पुरा पढ्नुहॊस »

सिटिजन लाइफद्वारा बिजनेस अवार्डस् नाइट आयोजना

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत पनि गरेको छ । कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ्ग पाण्डे तथा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यहरु उपस्थित थिए । कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुखहरु, क्षेत्रीय …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा बाग्लुङ्गको काँठेखोलामा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

पुरा पढ्नुहॊस »

प्राइम बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि।को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१।५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा …

पुरा पढ्नुहॊस »

लुम्बिनी विकासद्वारा विद्यालयलाई खानेपानी टयाङ्की हस्तान्तरण

काठमाडौँ । लुम्बिनी विकास बैंकले स्याङ्जा पुतलीबजार नगरपालिका ३  कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागि  बैंकका संचालक समितिका अध्यक्ष शुशीलराज पराजुलीबाट विद्यालयका प्राचार्य ओमप्रकाश शर्मालाई एक १५०० लि. क्षमता भएको खानेपानी टयाङ्की हस्तान्तरण  गरे ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds